DESHKONEWS

१० किलो चरेस र सालकको खपटा सहित तीनजना पक्राउ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका-९ टिपटारबाट अवैध लागुऔषध चरेस करिब १० किलो र करिब १ किलो तौलको सालकको खपटासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा

एमाले कैलालीको अधिवेशन आजदेखि, उद्घाटन गर्दै अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोडाघोडी नगरपालिकाको सुख्खडमा सरु हुने अधिवेशनको उद्घाटन गर्न लागेका हुन् । आइतबार र

तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

तनहुँ । तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको उपचारका क्रममा निधन भएको हो ।

आजको मौसम : यी चार प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा

आज विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री यादव

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । उनले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । केन्द्रीय गठबन्धनमा अझै

भारतद्वारा मौसम उपग्रह प्रक्षेपण

नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले शनिबार नयाँ मौसम उपग्रह आएनएसएटी–३ डीएस कक्षमा प्रक्षेपण गरेको छ । जियोसिंक्रोनस लन्च भेइकल रकेटमा सवार मौसम विज्ञान उपग्रह दक्षिणी भारतीय

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागको हो । सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग

चीनलाई चिढ्याउने विधेयक अमेरिकी सदनबाट पारित

एजेन्सी । अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले चीनलाई चिढ्याउने एक विधेयक पारित गरेको छ। अमेरिकाको तल्लो सदनले चीन–तिब्बत विवाद वार्ताबाट समाधान गर्न अपील गरिएको एक विधेयक पारित गरेको

अब श्रीलंका र मौरिससमा पनि भारतीय भुक्तानी प्रणाली यूपीआई चल्ने

नयाँ दिल्ल । भारतको अनलाइन भुक्तानी प्रणाली यूपीआई श्रीलंका र मौरिससमा पनि सञ्चालनमा आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भर्चुअल उपस्थितीमा श्रीलंका र मौरिससमा पनि यूपीआई सञ्चालनमा ल्याइएको हो

सहायक हवल्दारद्वारा प्रहरी जवानलाई गोली हानी हत्या

दाङ । दाङमा ड्युटीमा खटिएकी महिला प्रहरी जवान धनमाया थापामाथि गोली प्रहार गर्ने प्रहरी सहायक हवलदार पक्राउ परेका छन् । दाङको घोराही स्थित दामोदर चोकमा ड्युटीमा रहेकी धनमायाको बिहीबार राति