DeshkoNews

समाचार लेखेको भन्दै गोरु तस्करद्धारा पत्रकार चौहानकी छोरी अपहरण

बुटवल । आफ्नो विरोधमा समाचार लेखेको भन्दै रुपन्देहीका एक पत्रकारकी छोरी गोरू तस्करहरूले अपहरण गरि १० घण्टा पछि छाडिदिएका छन् । अपहरणमा परेकी पत्रकार विन्दुकुमार चौहानकी छोरी ममता चौहानलाई १०

फेद न टुप्पोका विरोध गरेर अगाडि बढेर कँही पुगिँदैन : प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक मूल्य मान्यताअनुसार प्रतिस्पर्धामा जानु पर्ने बताउनु भएको छ । समर्थन र विरोध तथा आलोचना र टिप्पणीअनुसार नै राजनीति अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

ओलीले भने : कसैले किस्तिमा हालेर ल्याएर दिएको होइन यो गणतन्त्र

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल काँग्रेसले भनेजस्तो देश अधिनायकवादतर्फ अघि नबढेको र त्यसतर्फ जाने कुनै सम्भावना नरहेको दावी गरेका छन् । काठमाडौमा आजबाट सुरु भएको राष्ट्रिय

हावाहुँरी पिडितको पिडामा मल्हम लगाउन दिन–रात यसरी काम गर्दैछ युवासंघ

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट भातृ संगठन युवा संघ नेपाल हावाहुरी प्रभावित क्षेत्रमा पुगेको छ । आइतबार बेलुका आएको हावाहुरीले प्रदेश नम्बर दुईको बारा र पर्सामा

सामान्य हावा पानीले विराटनगरमा रेल नचल्दै लिक भत्कियो

विराटनगर । विराटनगरमा निर्माणधिन रेल्वे परियोजनाको नाला सामान्य हावा पानी आउँदा भत्किएको छ । भारतको बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म जोड्ने निर्माधीन रेल्वे परियोजनामा निर्माण गरिएको ढल निकास नाला सामान्य हावा

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गर्ने सम्भावना

बेइजिङ । राजतन्त्रको अन्त्यपछि चीनले पहिलो पटक नेपालका राष्ट्र प्रमुखलाई बेइजिङमा ‘रेड कार्पेट’ ओछ्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका लागि दुवै देशमा तयारी बैठक भइरहेका छन् ।

हावाहुरीबारे अध्ययन गर्न मौसमविद्सहितको टोली जाँदै

काठमाण्डौ । बारा र पर्सामा धनजनको क्षती हुने गरी आएको हावाहुरीबारे अध्ययन गर्न मौसमविद्सहितको टोली प्रभावित क्षेत्रमा जाँदैछ ।जल तथा मौसम विज्ञान विभागबाट मौसमविद्सहित तीनजनाको टोली बुधबार अध्ययनको लागि प्रभावित

नेकपा निकट अखिलले बनाइदियो आँधीपीडितलाई अस्थायी टहरा

काठमाडौं । आइतबार साँझको हुन्डरीबाट बसोबास उखेलिएका बाराका पीडितका लागि सत्तारूढ दल नेकपा निकट विद्यार्थी संगठनले अस्थायी टहरा बनाइदिएका छन् । बिनासकारी भूमरीले क्षति पुर्याएको फेटा गाउँपालिकाको भरवलियामा १५ वटा

औषधी बोकेर बारा पुगेका डा गोविन्द केसी आँफै उपचारमा जुटे

बारा। आईतबार अकस्मात आएको हावाहुरीका कारण ठुलो मात्रामा जनधनको क्षति भएपछि डाक्टर गोविन्द केसी बारा पुगेका छन् । हावाहुरी प्रभावितहरुको उपचार साथै राहतका लागि केसी सो स्थानमा पुगेका हुन् ।

नेपाली महिला टिमले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा आज नेपालले आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । मन्दलर थिरी रंगशालामा नेपाली समयअनुसार बेलुकी ५ बजेर १५ मिनेटमा