DeshkoNews

बारको अध्यक्षमा नेकपानिकट चण्डेश्वर श्रेष्ठ विजयी

काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । मत गणना सकिए

सरकारले जनताको पक्षमा काम गर्नुपर्यो : माधव नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माधवकुमार नेपालले सरकारले इमान्दारिताका साथ जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् । चितवनको भण्डारामा आयोजित स्व नेता जागृतप्रसाद भेटवालको प्रथम स्मृति सभालाई सम्बोधन

सिकाईमा झारा टारेको भन्दै विद्यार्थीले दले प्राध्यापकलाई कालोमोसो

चितवन। रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक बिष्णुराज ओझामाथि कालोमोसो र जुत्ताको माला लगाईएको छ । विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले ओझालाई कालोमोसो दली जुताको

यी हुन् एसईईमा प्रश्नपत्र आउट गर्ने, शिक्षकसहित ६ जना पक्राउ

सप्तरी । एसईई परीक्षाको दुई विषयका प्रश्नपत्र परीक्षा हुनुअगावै सार्वजनिक गरेको आरोपमा एक शिक्षकसहित ६ जना पक्राउ परेका छन् । उनीहरुमाथि पक्राउपछि कारबाही सुरु भएको प्रहरीले जनाएको छ । केन्द्रीय

झापामा भारतको दादागिरी समाप्त : भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ भत्काईयो

झापा। नेपाल–भारत सीमा क्षेत्रमा लामो समय देखि तनाव उत्पन्न हुने गरेको छ । भारतले हरेक दिन दशगजा क्षेत्रमा आफ्नो प्रभाव जमाउँदै नेपाली सीमा मिच्ने गरेको आरोप लाग्ने गरेको छ ।

सनराइजर्स हैदरावादबिरुद्ध आज सन्दिपले खेल्ने

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सन्दीप लामिछाने संलग्न रहेको दिल्ली क्यापिटल्सले बिहीबार राति सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ । फिरोज शाह कोट्ला रंगशालामा नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा

डीएसपीको सरूवा कहाँ ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३ जना प्रहरी नायव उपरीक्षक डीएसपीको काज सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखमा डिएसपी श्यामु अर्यालको सरूवा भएको छ । चितवनको टाँडीको

देउवा र पौडेलबिरुद्ध काँग्रेस जिल्ला सभापतिले हस्ताक्षर अभियान चलाउने

काठमाडौँ । नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुले स्वतः प्रतिनिधि हुने र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय पुनःविचार नभए देशव्यापी हस्ताक्षार अभियान चलाउने तयारी गरेका छन् । बुधबारदेखि काठमाडौँमा शुरु भएको

ओलीले भने : अब नेपालले विदेशबाट पेट्रोल, ग्यास ल्याउँनु पर्दैन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु सबैभन्दा पहिले प्रधानमन्त्री भएको बेला देशलाई आत्मनिर्भर बनाउँने जनाउँनु भएको थियो । उहाँ प्रधानमन्त्री भैरहँदा नेपालमा नाकाबन्दीजस्तो विषम स्थिती सिर्जना भएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र इलाममा पुजाअर्चनामा व्यस्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज इलामको माईस्थान मन्दिरमा पुजाअर्चना गर्दैछन् । धार्मिक भ्रमणका लागि केही दिनदेखि इलाममा रहेका शाहले माइस्थानमा पूजा गर्न लागेका हुन् । उनले इलामको नविनचोकदेखि माईस्थान