DeshkoNews

मोरङमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मोरङ, असोज २६ मोरङका दुई छुट्टाछुट्टै स्थानमा गएराती भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बेलवारी नगरपालिका – ४ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको

सुनकोशीमा बस खस्यो, एकको मृत्यु

सिन्धुली,असोज २६ बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रिठ्ठे भिरबाट आज यात्रुबस सुनकोशीमा खसेको छ । सडकबाट सुनकोशी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको र सात जनाको जीवितै उद्धार गरिएको

आज दशैँको तेस्रो दिन, चन्द्रघण्टाको पूजा आरधना गरिँदै

काठमाण्डौँ, असोज २६ वडा दशैँको तेस्रो दिन आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नव दुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको पूजा आरधना गरिँदैछ । नव दुर्गामध्ये पहिलो दिन

वडा सदस्य हुन् त उर्लाबारीका जस्तो ! सबै तलब बिद्यालयलाई

उर्लाबारी (मोरङ), असोज २५ सामुदायिक विद्यालयमा प्राविधिक विषयको शिक्षा थप भएपछि विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ । उर्लाबारी – ३ स्थित दूर्गा माध्यमिक विद्यालयमा सीटीइभीटीबाट मान्यता प्राप्त सिभिल सव ओभरसियर

चिनीको मूल्य रु ६३ लाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ, असोज २५ प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ लाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज अपराह्न बसेको

आयो नयाँ खबर ! वामदेव चुनाव नलड्ने

काठमाण्डौँ, असोज २५ नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतम काठमाडौं ७ बाट उपनिर्वाचनमा प्रतिस्पर्धा नगर्ने हुनु भएको छ । उहाँ उप निर्वाचनमा लड्ने समाचार सार्वजनिक भएपछि चौतर्फी बिरोध भएका कारण

४१० स्थानीय तहले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौँ, असोज २५ चार सय १० स्थानीय तहले आफ्ना जनप्रतिनिधिको सम्पत्ति विवरण हालसम्म उपलब्ध गराएका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले पटकपटक तथ्याङ्क उपलब्ध गराउन ताकेता गरेपनि नबुझाएको कम्प्युटर अधिकृत एकराज

प्रधानमन्त्री ओलीद्वारा स्याउ फार्म उद्घाटन

मनाङ, असोज २५ प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको आज उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले कृषिमा आधुनिकीकरण

भोजपुरमा चालकलाई जुत्ता अनिवार्य

भोजपुर, असोज २५ भोजपुर जिल्लाका सार्वजनिक सवारी साधनका चालकले अनिवार्य जुत्ता लगाउनुपर्ने नियम लागु गरिएको छ । चप्पल लगाएर सवारी साधन चलाउँदा दुर्घटना बढेको भन्दै दुर्घटना न्यूनीकरण गर्नका जुत्ता लगाउनुपर्ने

आज दशैँको दोस्रो दिन, ब्रह्मचारिणीको पूजा गरिँदै

काठमाण्डौँ, असोज २५ वडा दशैँको दोस्रो दिन आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नव दुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरिँदैछ । नव दुर्गामध्ये पहिलो दिन