DeshkoNews

उर्लाबारीमा डेँगु नियन्त्रणका लागि लार्भा नष्ट

उर्लाबारी (मोरङ), असोज २८ उर्लाबारी नगरपालिकाले डेँगु रोग नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोजेर त्यसको लार्भा नष्ट गरेको छ । उर्लाबारी नगरपालिकाको हिजो र आज गरी नगरका ९ वटै वडामा रहेका

नवमीमा प्रधानमन्त्री ओली झापा आउँदै

झापा, असोज २७ प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा आउँदै हुनुहुन्छ। वडा दशैं, तिहार, छठ, नेपाल सम्बत्लगायतका पर्वहरूको अवसरमा आयोजना हुने शुभकामना आदन

६ वर्षीय बालकको अपहरणपछि हत्या

काठमाण्डौँ , असोज २८ बाराको सिम्रौनगढ–३ मा ६ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । स्थानीय धनेश्वर यादवका छोरा दीपकको अपहरणपछि हत्या भएको हो । अपहरणकारीले फिरौती वापत १० लाख

घुस लिएको अभियोगमा प्रहरी निरीक्षक पक्राउ

सुर्खेत, असोज २८ सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा बाबियाचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले आइतबार सालकोट प्रहरी चौकीबाट

जनप्रतिनिधि हुनु त यस्तो, बिपन्नको घरमा नयाँ टिन

मोरङ, असोज २८ जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आइरहेका बेला मोरङको कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधिले आफैले गरेको निर्णय फिर्ता गर्दै सो रकमले गरीबहरुको खरको छानो हटाउने कार्यक्रम ल्याएका छन् । उक्त

शान्ति युवा क्लबको अध्यक्षमा कार्की

उर्लाबारी (मोरङ), असोज २८ शान्ति युवा क्लब रतुवामाई वार्ड नं.–१० लक्ष्मीचौकको शनिबार भएको तेस्रो चुनावी साधारण सभाले बाबुराम कार्कीको अध्यक्षताका नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा महेन्द्रप्रसाद रेग्मी,

दशैँमा यस्तो प्रकारको भोजन गर्नुहोस्

काठमाडौँ, असोज २८ नेपालीहरूको महान् पर्व वडादशैँलाई कतिले मासुको पर्वका रूपमा पनि लिन्छन् । दशैँलाई लक्षित गरेरै उत्तरी छिमेकीबाट भेडा–च्याङ्ग्रा आयात हुन्छन् । तर सबै कलाकारलाई मासुमा रुचि छैन कतिपय

दशैँमा पनि तलब पाएनन् कर्मचारीले

बैतडी, असोज २८ दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैँमा समेत

आज दशैँको पाँचौ दिन, स्कन्दमाताको पूजा गरिँदै

काठमाडौं, असोज २८ बडादशैंको पाँचौं दिन आज देवीको पाँचौं रुप स्कन्दमाताको पूजा गरिँदैछ । भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने

काँग्रेस नेता बास्तोलाको निधन

काठमाडौँ, असोज २७ लामो समयदेखि अस्वस्थ्य रहँदै आउनुभएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ । ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा शनिवार राति ९ः२० बजे नेता बास्तोलाको निधन