DeshkoNews

इप्रका उर्लाबारीमा शूभकामना आदानप्रदान र सुरक्षाबारे छलफल

उर्लाबारी (मोरङ), २७ असोज । नेपालीहरुको महान् पर्व विजयी दशमी, शुभ–दिपावली तथा छठ पर्वको अवसरमा इलाका प्रहरी कार्यालय उर्लाबारीमा आज शूभकामना आदानप्रदान तथा शान्ति सुरक्षाका विषयमा छलफल भएको छ ।

नेकपाको सचिवालय बैठक कात्तिक ४ मा

काठमाडौँ, असोज २७ नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः सरेको छ । आज बस्ने भनिएको सचिवालय बैठक कात्तिक ४ र ५ गतेका लागि सारिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले

झापामा दुर्घटना न्यूनीकरण गर्न चालकलाई चकलेट

झापा, असोज २७ चाडपर्वका बेला सडकमा सवारीसाधनको चाँप बढेसँगै हुनसक्ने दुर्घटना न्यूनीकरणमा टेवा पुर्याउने उद्देश्यले आज पाँच सय सवारीसाधनमा स्किटर टाँस्नुका साथै चालकलाई चकलेट प्रदान गरिएको छ । वीरता जेसिज,

किन पीङ संस्कृति लोप हुँदैछ ?

पाल्पा, असोज २७ नेपालीको महान् पर्व दशैँ तिहारमा अनिवार्य जस्तो बनेको पीङ हाल्ने र खेल्ने परम्परा नै लोप हुँदै गएको छ । जिल्लाका ग्रामीण तथा शहरी क्षेत्रमा तीजदेखि दशैँ तिहारसम्म

समृद्धिको रोडम्याप तयार छ : सभामुख महरा

दाङ, असोज २७ सभामुख कृष्णबहादुर महराले वर्तमान सरकारले समृद्धिको रोडम्याप तयार गरिसकेको भन्दै अबका केही दिनमा मुलुक समृद्धिको दिसामा अघि बढ्ने बताउनुभएको छ । रिपोर्टस क्लब नेपाल दाङ प्रदेश नं

चुनावी प्रतिबद्धता पूरा गरेरै छाड्छौ : अध्यक्ष दाहाल

भक्तपुर, असोज २७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको समृद्ध राष्ट्र र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सबै एकताबद्ध भई सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको

नेपालमा करीब १० लाख बाथरोगी

काठमाडौँ, असोज २७ मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण बाथरोगले दिनानुदिन बढी व्यक्तिलाई ग्रसित पार्दै छ । विश्व बाथरोग दिवशका अवसरमा नर्भिक अस्पतालले गरेको जनचेतनामूलक कार्यक्रममा दिइएको जानकारी अनुसार सबै उमेर

दमकको अनलाईन कम्प्युटरमा पुरानो ल्यापटप दिँदा नयाँ ल्यापटप !

दमक, असोज २७ झापाको दमकस्थित अनलाईन कम्प्युटर सप्लायर्सले नेपालीहरुको महान् चाड दशैँ, तिहार तथा छठ पर्वको अवसरमा ल्यापटप एक्सचेन्ज क्याम्प सुरु गरेको छ । चाडपर्वको अवसरमा दमकको एसएन मार्केटमा रहेको

सुनको भाउ बढेर नयाँ रेकर्ड, ६० हजार रुपैयाँ तोलामा कारोबार

काठमाडौँ, असोज २६ सुनको भाउले आज शुक्रबार नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलाको ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तोलाको ५९

भोजपुरमा ट्याक्टरबाट खसेर महिलाको मृत्यु

भोजपुर, असोज २६ खसेर भोजपुर, टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा बिहीबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको खोटेहाङ गाँउपालिका–२ का ३२ वर्षीया निङल्हामु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले