खेलकुद

सशस्त्रका ३६ खेलाडीमा कोरोना पुष्टि

काठमाडौं, भदौ ५ सशस्त्र प्रहरी बल एपिएफका ३६ खेलाडीलाई कारोना संक्रमण देखिएको छ । सिमा क्षेत्रबाट फर्केका एपिएफका खेलाडीमा कोरोना संक्रमण देखिएको हो । विभिन्न खेलका ८२ खेलाडीलाई भक्तपुर र

मेस्सीले भने ‘बार्सिलोनामै बस्छु भन्न सक्दिनँ’

बार्सिलोना, भदौ ५ एजेन्सी क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्लबका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानलाई आफ्नो भविष्य बार्सिलोनामै रहनेमा शंका रहेको बताएका छन् । हालको सम्झौताअनुसार मेस्सी क्लबसँग सन् २०२१

पारिश्रमिकका लागि क्यानले आइसिसीलाई पठायो खेलाडीको सूची

काठमाडाैँ, भदाैँ ४नेपाल क्रिकेट संघ (क्यान)ले पारिश्रमिक निकासाका लागि क्रिकेट खेलाडीको नाम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई पठाएको छ । आईसीसीले पारिश्रमिकका लागि खेलाडीको सूची मागेपछि क्यानले २३ जनाको नाम पठाएको

दिल्लीको नयाँ समिकरणले सन्दिपलाई घाटा

नयाँदिल्ली, भदौ ४ एजेन्सी इन्डियन प्रिमियर लिग आइपिएल सिजन २०२० को लागि फ्रेन्चाइज टोली दिल्ली क्यापिटल्सले दक्षिण अफ्रिका तीव्र गतिका बलर एनरिच नोर्टजेलाई अनुबन्ध गरेको छ । आइपिएल सुरुहुन एक

इतिहास रच्ने सुरमा बायर्न र पिएसजी

पेरिस, भदौ ४ एजेन्सी यूईएफए च्याम्पियन्स लिगको फाइनलमा जर्मन च्याम्पियन बायर्न म्युनिख र फ्रान्सेली च्याम्पियन्स पेरिस सेन्ट जर्मेन पीएसजी भिड्ने भएका छन् । बायर्नले बुधबार भएको दोस्रो सेमिफाइनलमा लियोनलाई ३–०

फेरि एकै ठाउँ होलान् मेस्सी र ग्वार्डिओला ?

बार्सा, भदौ २ एजेन्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा लज्जास्पद हार बेहोरेपछि बार्सिलोनाको कमजोरी छताछुल्ल भएको छ। बार्यनसँग शुक्रबार ८–२ ले पराजित भएपछि बार्सिलोनाको व्यवस्थापनमै पनि कमजोरी रहेको चर्चा सुरु भएको छ

सन्दिप लामिछाने आवद्ध सिपिएल आजदेखि

काठमाडौं, भदौ २ क्यारेबियन प्रिमियर लिग सिपिएल सिजन २०२० आजदेखि ट्रिनिडाड एण्ड टोबेगोमा सुरु हुँदैछ । सिपिएलमा ६ फ्रेन्चाइज टोली छन् । सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्स, बार्बाडोस ट्राइडेन्ट्स, गुयाना

सफल र शालीन धोनी, जसले रचेका थिए दुर्लभ कीर्तिमान

काठमाडौं, भदौ १ भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएसँगै भारतीय क्रिकेटकै एक युगको अन्त्य भएको टिप्पणी सर्वत्र भयो । धोनीको क्रिकेट यात्रा आफैमा रोचक

बार्सिलोना प्रशिक्षक बर्खास्त

बार्सिलोना, भदौ १ एजेन्सी क्याटलान टोली बार्सिलोनाले यसै साता प्रशिक्षक किके सेटिनलाई पदबाट बर्खास्त गर्ने पक्का भएको छ । क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले सेटिन बर्खास्त हुने जानकारी दिएका हुन्

फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा

काठमाडाैँ, साउन ३२विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा