खेलकुद

दिल्लीको नयाँ समिकरणले सन्दिपलाई घाटा

नयाँदिल्ली, भदौ ४ एजेन्सी इन्डियन प्रिमियर लिग आइपिएल सिजन २०२० को लागि फ्रेन्चाइज टोली दिल्ली क्यापिटल्सले दक्षिण अफ्रिका तीव्र गतिका बलर एनरिच नोर्टजेलाई अनुबन्ध गरेको छ । आइपिएल सुरुहुन एक

इतिहास रच्ने सुरमा बायर्न र पिएसजी

पेरिस, भदौ ४ एजेन्सी यूईएफए च्याम्पियन्स लिगको फाइनलमा जर्मन च्याम्पियन बायर्न म्युनिख र फ्रान्सेली च्याम्पियन्स पेरिस सेन्ट जर्मेन पीएसजी भिड्ने भएका छन् । बायर्नले बुधबार भएको दोस्रो सेमिफाइनलमा लियोनलाई ३–०

फेरि एकै ठाउँ होलान् मेस्सी र ग्वार्डिओला ?

बार्सा, भदौ २ एजेन्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा लज्जास्पद हार बेहोरेपछि बार्सिलोनाको कमजोरी छताछुल्ल भएको छ। बार्यनसँग शुक्रबार ८–२ ले पराजित भएपछि बार्सिलोनाको व्यवस्थापनमै पनि कमजोरी रहेको चर्चा सुरु भएको छ

सन्दिप लामिछाने आवद्ध सिपिएल आजदेखि

काठमाडौं, भदौ २ क्यारेबियन प्रिमियर लिग सिपिएल सिजन २०२० आजदेखि ट्रिनिडाड एण्ड टोबेगोमा सुरु हुँदैछ । सिपिएलमा ६ फ्रेन्चाइज टोली छन् । सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्स, बार्बाडोस ट्राइडेन्ट्स, गुयाना

सफल र शालीन धोनी, जसले रचेका थिए दुर्लभ कीर्तिमान

काठमाडौं, भदौ १ भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएसँगै भारतीय क्रिकेटकै एक युगको अन्त्य भएको टिप्पणी सर्वत्र भयो । धोनीको क्रिकेट यात्रा आफैमा रोचक

बार्सिलोना प्रशिक्षक बर्खास्त

बार्सिलोना, भदौ १ एजेन्सी क्याटलान टोली बार्सिलोनाले यसै साता प्रशिक्षक किके सेटिनलाई पदबाट बर्खास्त गर्ने पक्का भएको छ । क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले सेटिन बर्खास्त हुने जानकारी दिएका हुन्

फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा

काठमाडाैँ, साउन ३२विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा

यस्तो छ राष्ट्रिय फुटबल टोलीका खेलाडीको कोरोना रिपोर्ट

काठमाडौं, साउन २९ कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटको दोस्रो चरणको अन्तिम तीन खेलको लागि बन्द प्रशिक्षण सुरु हुनुअघि गरिएको स्वाब संकलनमा ५३ जनाको कोरोना टेस्ट नेगेटिभ

पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

पेरिस, साउन २९ फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन पीएसजीले खेलको अन्तिम समयमा २ गोल गरेपछि एटलान्टालाई पराजित गर्दै यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ । बुधबार लिस्बनमा भएको

भारतमा हकीका कप्तानसहित पाँच खेलाडीमा कोरोना संक्रमण

काठमाडौं, साउन २४ । भारतमा हकीका पाँच खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । कप्तान मनप्रीत सिंहसहित पाँच जना खेलाडीमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित हुनेहरुमा कप्तान मनप्रीत सिंह,