देश

थपिए २६३८ कोरोना संक्रमित

काठमाडौं, असोज २८ पछिल्लो २४ घण्टमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६३८ जनामा कोरोना

कोरोना र रुघाखोकी कसरी चिन्ने ? यस्ता छन् फरक लक्षण

काठमाडौं, असोज २७ अहिले विश्वव्यापी कोरोना भाइरस संक्रमणको त्रास छ । विश्वभर करोडौं मानिस संक्रमित भएका छन् भने लाखौंको ज्यान गइसकेको छ । संक्रमण र मृत्युदर क्रमशः बढ्दैछ । कोरोेना

जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या

काठमाडौं, असोज २७ महानगरीय अपराध महाशाखा काठमाडौँले जग्गा हेर्ने बहानामा चाँगुनारायण नगरपालिका–८ बस्ने ६१ वर्षीय चन्द्रबहादुर योञ्जन ९लामा०को लुटपाटपछि हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा

त्रिविद्वारा शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह

काठमाडौं, असोज २७ त्रिभुवन विश्वविद्यालय त्रिविले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट सामाधान खोज्न आग्रह गरेको छ । त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताको माध्यमबाट

अन्तरप्रदेश चल्ने सवारी साधनको जाँच पास भिएफटिसीबाट

काठमाडौं, असोज २७ विगतमा यातायात व्यवस्था कार्यालयबाट हुँदै आएकामा अन्तरप्रदेश चल्ने सवरी साधनको जाँच पास, रुट इजाजतको काम भेहिकल फिटनेस टेस्ट सेन्टर ९भिएफटिसी० बाट गरिने भएको छ । कार्यालय हाल

ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

डोटी, असाेज २७अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से१त ८३३८ नंको

थप ९ जना संक्रमितको मृत्यु, मृतकको संख्या ६४५ पुग्यो

काठमाडौं, असाेज २६नेपालमा एकै दिन ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ४५ पुगेको छ । ५ वटा जिल्लाका २ महिला

उपप्राध्यापकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं, असोज २६ प्रहरीले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले यही असोज २० गते त्रिवि परिसरभित्र त्रिवि समाजशास्त्र

छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडानको तयारी

जनकपुर, असोज २६ प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बीमा

विराटनगरमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

विराटनगर, असोज २६ नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनका