देश

वीपी प्रतिष्ठानका चिकित्सक आन्दोलित

धरान, असोज १२ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक आन्दोलनमा उत्रिएका छन्। चिकित्सा तथा दन्तचिकित्सा कल्याण समाजको नेतृत्वमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले दिनहुँ बिहान उपकुलपति कार्यालयअघि शान्तिपुर्णरुपमा धर्ना

बाघको आक्रमणबाट मृत्यु

चितवन, असोज १२ बाघको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बबना चौधरी छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका

विदेशमा अलपत्र नागरिकको निःशुल्क उद्धार गर्न आग्रह

काठमाडौं, असोज १२ गैरआवासीय नेपाली सङ्घ एनआरएनएको आठौँ एशिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत

लागुऔषधले बढायो सुरक्षा चुनौती

सर्लाही, असोज १२ छिमेकी मुलुक भारतसँग सीमा जोडिएका तराई मधेशका जिल्लामा साना हतियार सधैँ चुनौतीको विषय बन्ने गरेको छ । सीमा क्षेत्रका बजारहरूमा सहजै पाउन सकिने साना हतियार आपराधिक क्रियाकलापमा

महिला गर्भवती भएपछि बलात्कारको घटना सार्वजनिक, एक जना पक्राउ

बैतडी, असोज ११ बैतडीमा महिला गर्भवती भएपछि बलात्कारको घटना सार्वजनिक भएको छ । बलात्कारको आरोपमा प्रहरीले जिल्लाको मेलौली नगरपालिका–९ का २८ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका पुरुषको

कोरोना कहरः विदेशमा मात्रै २६५ नेपालीको मृत्यु

काठमाडौं, असोज ११ विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा पाँच, साउदी अरबमा १४, युएईमा

सुनसहित सीमा नाकाबाट दुई जना पक्राउ

धनगढी, असोज ११ सुनका गहनासहित कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ डोकेबजारबाट प्रहरीले दुई नालाई पक्राउ गरेको छ । उनीहरुका साथमा प्रहरीले भारतबाट ल्याउँदै गरेको सुनका गहना गरेको जनाएको छ

सशस्त्र प्रहरी जवान खोलामा मृत फेला

धनगढी, असोज १० धनगढीको खुटिया खोलामा एक सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। धनगढी उपमहानगरपालिका–१४ को खुटिया खोलामा २२ वर्षीय सशस्त्र प्रहरी जवान कुमार सारु मृत अवस्थामा फेला

युक्रेनमा सैन्य विमान दुर्घटना, २२ को मृत्यु

एजेन्सी युक्रेनको पूर्वी क्षेत्र खर्किभीमा सैन्य विमान दुर्घटना हुँदा सैनिक अधिकृत सहित २२ जनाको मृत्यु भएको छ । स्थानीय मिडियाले जनाए अनुसार युक्रेनियन एयरफोर्स दुर्घटना हुँदा अरु दुईजना गम्भीर घाइते

आज बेलुकादेखि मौसम सुध्रने

काठमाडौं, असोज १० पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक बुलेटिन निकालेर