देश

आँपको प्रलोभन देखार बालिका बलात्कार गरि हत्या गर्ने भारतीय नागरिक पक्राउ

जनकपुर, असार २२ भैँसी चराउन गएका बेला आँपको प्रलोभन देखाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ बस्ने विनोद पञ्जियारकी

४१ जिल्लाका सबै वडामा इन्टरनेट सेवा विस्तार

काठमाडौं, असार २२ नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । कोषमार्फत विभिन्न परियोजनामा ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिसकेको प्राधिकरणका अध्यक्ष

१५ बर्षीय बालिकाको गर्भमा छ महिनाको बच्चा

पर्वत, असार २२पर्वतको कुस्माबजारमा १५ बर्षिया बालिका बलात्कृत भएृको घटना ७ महिनापछि बाहिर आएको छ । पर्वतको कुस्माबजारमा सामान बिक्रीको काम गर्दै आएका एक युवाले गएको पौषमा बालत्कार गरेपनि पिडीतले

फेसबुक लाइभ गरेर युवतीद्वारा आत्महत्या

चितवन, असार २१चितवनमा एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी छन् । भरतपुर महानगरपालिका–१० स्याउलीबजारमा शनिबार एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार

धनगढीका पत्रकारमाथि मन्त्रालय परिसरमै हातपात

धनगढी, असार २१ धनगढीबाट प्रसारण हुने दिनेश एफएम तथा दिनेश खबरमा कार्यरत पत्रकार कमल साउँदमाथि हातपात भएको छ । समाचार संकलन क्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पुगेका बेला

पहिरोले च्यापिएर ६ महिने शिशुको मृत्यु, आमा गम्भीर घाइते

डोटी, असार २१ डोटीमा पहिरोले च्यापिएर एक ६ महिने शिशुको ज्यान गएको छ भने आमा गम्भीर घाइते भएकी छन् । पूर्वीचौकी गाउँपालिका वडा नं ४ सानागाउँको नुवाकोट टोल बस्ने भक्त

क्वारेन्टाइनमा बसेका युवाको मृत्यु

बाग्लुङ, असार २१ बाग्लुङको निसीखोलामा क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय सुनिल विकको क्वारेन्टाइनमै मृत्यु भएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका

अमेरिकी डलरको भाउ ओरालोमा

काठमाडौं, असार २१ अमेरिकी डलरको भाउ आइतबार घटेको छ । केन्द्रीय बैंकले एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७२ कायम गरेको छ । यसअघि

बन्चरो प्रहार गरि छिमेकीको हत्या

कन्चनपुर, असार २१ कञ्चनपुरको पुनर्वास नगरपलिकामा बन्चरो प्रहार गरेर छिमेकीको हत्या गरेका छन् । नगरपालिकाको वडा नम्बर ५ मा स्थानीय गौरव खड्काले बन्चरो प्रहार गरेर छिमेकी ५० वर्षीया गोपाल कुँवरको

ट्यांकरमा लुकाई ल्याएको गाँजासहित तीन जना पक्राउ

हेटौंडा, असार २१मकवानपुर प्रहरीले ट्यांकरको तेल राख्ने चेम्बरमा लुकाई छिपाई ल्याएको १२८ किलो लागूऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक देवराज