देश

काङ्ग्रेस वडाध्यक्षका उम्मेदवार नेकपामा प्रवेश

बैतडी, ११ कात्तिक २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षका उम्मेदवारसहित ३० जना नेकपामा प्रवेश गरेका छन् । बैतडीको पाटन नगरपालिका–७ कैलपालका हरिदत्त भट्टसहितका उनीहरू आफ्नो पार्टी परित्याग गरेर

लक्ष्मीपूजामा बालिएको दियोबाट आगो सल्कँदा लाखौँको क्षति

सोलुखुम्बु, ११ कात्तिक जिल्लाको नेचासल्यान गाउँपालिका–२ सल्यान कुमाल गाउँको एक घरमा आगलागी भएको छ । लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्ँिकदा स्थानीयवासी रुपा नेवारको रु छ लाख बराबरको क्षति भएको

चराङमा विमानस्थल निर्माण गरिने

मुस्ताङ, ११ कात्तिक सरकारले मुस्ताङको ल्यो घ्यकर दामोदर कुण्ड गाउँपालिका–१ चराङमा विमानस्थल निर्माण गर्ने भएको छ । उपल्लो मुस्ताङका बासिन्दा तथा छोटो अवधिका लागि भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर चराङमा

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

राजविराज, ११ कात्तिक राजविराज–रुपनी सडकखण्डको राजविराज नगरपालिका–९ मलेठमा ट्र्याक्टरले ठक्कर दिँदा आज मोटरसाइकल चालकको मृत्यु भएको छ । ट्र्याक्टरको ठक्करबार मोटरसाइकल चालक रुपनी गाउँपालिका–५ मुसरहनियाका १९ वर्षीय दिपेश यादवको मृत्यु

सुधार केन्द्रमा बस्दै आएका युवक मृत अवस्थामा फेला

दमौली, ११ कात्तिक तनहुँको व्यास नगरपालिका–१ रतौलीटारस्थित सुधार केन्द्रमा बस्दै आएका एक युवक आज मृत अवस्थामा फेला परेका छन् । बन्दीपुर गाउँपालिका–१ डुम्रे घर भई लर्निङहोम फाउण्डेशन नेपालद्वारा सञ्चालित सुधार

गोरखामा लोपोन्मुख प्रजातिको सालक फेला

गोरखा ११, कात्तिक गोरखा नगरपालिका–९ ठिगुरेस्वाँरामा आज बिहान लोपोन्मुख प्रजातिको सालक फेला परेको छ । फेला परेको सालक भारतीय प्रजातिको भएकोे डिभिजन वन कार्यालय गोरखाका सहायक वन अधिकृत होमबहादुर बल्छौडीले

अमेरिकी राष्ट्रपतिले यसरी मनाए ह्वाइट हाउसमा दीपावली

काठमाडौं, कात्तिक ११ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा हिन्दुहरुको दोस्रो प्रमुख पर्व दीपावली मनाएका छन् । उनले आइतबार हिन्दु धर्मावलम्बीका साथ दीपावली मनाएका हुन् । दीपावली मनाउने क्रममा उनले

विद्युत् प्राधिकरणको सबस्टेशनमा आगलागी

मेलम्ची, १० कात्तिक नेपाल विद्युत् प्राधिकरणको सिन्धुपाल्चोक वितरण केन्द्रको सबस्टेशनमा आगलागी भएको छ । आइतबार मध्याह्न सबस्टेशनको ट्रान्सफर्मर अचानक पड्किएर आगलागी हुँदा ३० एमभिए क्षमताको ट्रान्सफर्मर पूर्णरुपमा जलेको छ ।

नेपाल–चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्स उड्यो बेजिङ

काठमाडौँ, १० कात्तिक काठमाडौँ र बेजिङबीच सिधा हवाई सम्पर्क स्थापना भएको छ । नेपालको उड्डयन इतिहासमा पहिलो पटक उत्तरी छिमेकी मुलुक चीनको राजधानी बेजिङमा सिधा हवाई उडान शुरु गरिएको हो

बौद्ध साहित्य नेपाली भाषामा अनुवाद

काठमाडौँ, १० कात्तिक बौद्ध साहित्यमा महत्वपूर्ण मानिएको अष्टसहस्रिका प्रज्ञा पारमिताको नेपाली भाषामा अनुवाद सम्पन्न भएको छ । बुद्धबचन अनुवाद समिति नेपालले गत दुई वर्षदेखि प्रज्ञा पारमिताको अनुवाद शुरु गरेकामा उक्त