देश

चितुवाको छालासहित दुई पक्राउ

मुसिकोट, ९ कात्तिक रुकुमपश्चिममा संरक्षित वन्यजन्तुको छालासहित दुई जनालार्ई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१४ का २१ वर्षीय अर्जुन भनिने छाँया विक र घोराही उपमहानगरपालिका–१२ दाङका

यौन सम्पर्क गर्दा श्रीमती सन्तुष्ट भएको कसरी थाहा पाउने?

डा. राजेन्द्र भद्रा तपाईंकी श्रीमती सन्तुष्ट नभएकै हो वा तपाईंलाई त्यस्तो लागेको मात्र हो भन्ने कुराअनुसार फरक–फरक समाधान हुन सक्छ । तपाईंकी श्रीमतीमा यौनेच्छा बढी भएको पनि हुन सक्छ ।

राजपामा आन्तरिक विवाद, लक्ष्मणलाल कर्णको यस्तो खुलासा

काठमाडौं, कार्तिक ९ राजपा नेपालका प्रभावशाली नेता लक्ष्मणलाल कर्णले पार्टी भित्र आन्तरिक विवाद रहेको खुलाएका छन् । राजधानी काठमाडौंस्थित एक रेडियोसंग कुराकानी गर्दै उनले पार्टी भित्र विवाद रहेको खुलासा गरेका

प्रहरी महानिरीक्षक खनाल स्वदेश फिर्ता

काठमाडौं, कात्तिक ९ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वदेश फिर्ता भएका छन् । चिलिको सान्टियागोमा गत असोज २८ देखि यही कात्तिक १ गतेसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ८८ औँ

नेकपा नेतृ सुबेदीको निधन

काठमाडौं, कार्तिक ९ सत्तारुढ दल नेकपाकी नेतृ पूर्वसांसद कमला सुबेदीको निधन भएको छ । तत्कालिन एमालेकी पूर्व केन्द्रीय सदस्य सुबेदीको ५० वर्षको उमेरमा अल्पायुमै निधन भएको हो । उनको ब्रेम

राजावादी कमल थापा एक्कासी किन गए चीन भ्रमणमा ?

काठमाडाैं, कात्तिक ८ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा चीन प्रस्थान गरेका छन् । थापा टेनिस प्रतियोगितामा भाग लिन शुक्रबार चीनतर्फ प्रस्थान गरेका हुन् ।अध्यक्ष थापाले आइटीएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत

कास्की २ मा उपनिर्वाचनः रवीन्द्र अधिकारीकी पत्नीलाई उम्मेदवार बनाउने नेकपाको निर्णय

काठमाडौं, कात्तिक ८ यही मङ्सिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । शुक्रबार बसेको

सरकार निर्माणमा जुटिरहेको छ –कार्यबाहक प्रधानमन्त्री पोखरेल

विराटनगर, ८ कात्तिक कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सरकार चुनाव देखि चुनावसम्मको मापन नगरी देश निर्माणमा जुटिरहेको छ भन्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला कार्य समिति मोरङद्वारा आज यहाँ आयोजित

उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता जारी, के–के गर्न मिल्दैन ?

काठमाडौं, कार्तिक ८ आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहित आजदेखि जारी गरिएको छ । निर्वाच आयोगले आजदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि भनेर आचारसंहित जारी गरिएको जनाएको छ

नेपाल लोकस्टारको ग्राण्ड फिनाले आज, कतिबेलासम्म छ भोट गर्ने समय ?

काठमाडौं, कार्तिक ८ मोलिक रियालिटी शो ‘नेपाल लोकस्टार’ ग्राण्ड फिनाले आज हुँदैछ । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमार्गमा ग्राण्ड फिनाले हुने आयोजकले जनाएको छ । आज दिउँसो ४ बजेदेखि नै फिनाले हुनेछ