देश

आफैंले जाँच लिएर पत्नीलाई शिक्षकमा जागिर

काठमाडौं । बर्दियास्थित बढैयाताल गाउँपालिकाले संघीय शिक्षा नियमावली खारेज गरेर आफूखुसी शिक्षक नियुक्त गरेको पाइएको छ । आफैंले कानुन बनाएर गाउँपालिकास्थित शिक्षा शाखा प्रमुख विष्णु ढकालले श्रीमती सिर्जना पाठकलाई शारदा मावि

प्रधानमन्त्री निवास अझै व्यक्तिकै नाममा

काठमाडौं, असार १० बालुवाटारस्थित ललिता निवास अन्तर्गतको प्रधानमन्त्री निवास क्षेत्रमा हडपिएको सरकारी जग्गा फिर्ताको प्रस्ताव अलपत्र परेको छ । फिर्ता प्रस्ताव अलपत्र पर्दा अझै पनि प्रधानमन्त्री निवासको ११४ रोपनी सरकारी

पहिरामा थुनिएका ५१ जनालाई हेलिकोप्टरद्वारा उद्दार

संखुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ को पेपुवामा सातादेखि पहिरोमा थुनिएका ५१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । नेपाली सेनाको एमआई १७ हेलिकप्टरले उनीहरुलाई पेपुवाबाट गाउँपालिकाको केन्द्रमा सारिएको हो । पहिरोले

ओली सरकार पाँच वर्षसम्म नै चल्नेः मन्त्री पोखरेल

भक्तपुर । केही दिन अघि सरकार आलोपालको चर्चा चलेसँगै सरकारको नेतृत्व परिवर्तन हुने विषयले निकै ठाउँ पायो । तर, पछिल्लो समय नेकपाका नेताहरु पुनः नेतृत्व परिवर्तन नहुने बताउँदै आएका छन्

विप्लवका छोराले गरे यति राम्रो काम

काठमाडौं । प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दले स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । बाबु (विप्लव) भूमिगत भइरहेका बेला उनका छोरा प्रकाशले कपिलवस्तुस्थित शिवगढी नगरपालिका–३ भगवानपुरको

नेपालमा विदेशी च्यानल बन्द

काठमाण्डौ । नेपालभित्र प्रसारण हुने तर विदेशी विज्ञापन प्रसारण हुने टेलिभिजन च्यानल बन्द भएका छन् । इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन

ज्येष्ठ नागरिक आठ महिनादेखि सामाजिक सुरक्षाभत्ताबाट वञ्चित

सप्तरी बर्साइन नगरपालिकाको लापरबाहीका कारण ज्येष्ठ नागरिक तथा एकल महिला सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका छन् । नगरपालिका कार्यालयले समयमै बैंक खाता खोल्न ध्यान नदिँदा नगरपालिकाको १० वटै वडाका करिब

“मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने” (भिडियोसहित)

काठमाडौं, असार ९ राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने घोषणा

झापामा अग्नि खरेललाई प्रमुख अतिथी राख्ने प्रस्ताव आएपछि बबाल

झापा । झापाको शिवसताक्षी नगरपालिका नगरपालिकाको नगर सभा बैठक विवादमा परेको छ। यही १० असार २०७६ हुन लागेको नगरसभा बैठकको प्रमुख अतिथिको बिषयमा मतभेद भएपछि नगरसभा विवादमा परेको हो। शिवसताक्षी

प्रधानमन्त्री कृषि आधुनिकीकरणमा २४ कराेड भ्रष्टाचार १३ जनाविरुद्ध ६६ कराेड बिगाे माग गर्दै मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णसहित १३ जनाविरुद्ध विशेष अदालत मुद्दा दर्ता गरेको छ। उनीहरुमाथि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि प्रयोगशाला