देश

एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पतालसम्म पुर्‍याउन प्रहरीको भ्यान प्रयोग

काठमाडौं प्रहरीको भ्यान उद्धार कार्यमा, कुनै घटनामा आरोपितलाई पक्रेर हिरासतसम्म लैजान र विशिष्ट व्यक्तिको स्कर्टिङमा प्रयोग गरिन्छ। तर कालिकोटमा भने प्रहरी भ्यानले बिरामी बोक्न थालेको छ। एम्बुलेन्स नहुँदा बिरामीलाई जिल्ला

अधिकारीद्वयको श्रद्धाञ्जली सभा आज, ओली र दाहालले सम्बोधन गर्ने

काठमाडौं फागुन २३ नेकपाका दिवंगत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको सम्झनामा आज श्रद्धाञ्जलि सभा आयोजना गरिँदैछ । काठमाडौंको भृकुटीमण्डपमा दिउसो एक बजे हुने श्रद्धाञ्जलि सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष

घाइते हवल्दारकाे उपचारप्रति रक्षामन्त्रीकाे चासाे, भने ‘यहाँ उपचार हुन नसके तुरुन्त खबर गर्नु”

काठमाण्डौ २३ फागुन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेना दिवसका दिन गत सोमबार काठमाडौंको टुँडिखेलमा प्यारासुट प्रदर्शनीमा घाइते भएका सेनाका हवल्दार पूर्णबहादुर भण्डारीकाे अवस्थाका बारेमा जानकारी लिएका छन ।

निधन हुनुभएका मन्त्री रविन्द्र अधिकारीको पाथिभरा मन्दिरमा खिचेको तस्विर

ताप्लेजुङ, फागुन २३ हेलिकप्टर दुर्घटनामा निधन हुनुअघि ताप्लेजुङको पाथीभरा मन्दिर जानु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहितको तस्विर ।  

विप्लवको राप्ती ब्यूरोले आह्वान गरेको बन्दका कारण दाङको जनजीवन प्रभावित

दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोले आह्वान गरेको बन्दका कारण बिहिवार बिहानैदेखि दाङको जनजीवन प्रभावित भएको छ । बिहीबार दाङमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने स्कुल,

नमागेको सल्लाह शेरबहादुर देउवालाई -‘जनताको भाषा किन बोल्नुहुन्न देउवा दाइ ?’

केशवप्रसाद भट्टराई पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ‘सङ्घीयता नेपालको वास्तविकता भएको हुँदा अब कुनै पनि हालतमा फिर्ता हुन नसक्ने’ भन्नुभएको पढियो । शेरबहादुर दाइलाई त्यस्तो दाबी गर्ने बानी

प्रधानमन्त्री ओलीले गाडि रोक्न लगाएर यसरी एक हजार रुपिया झिकेर दिए

दमक झापाको सुखानीमा सहिदहरुको स्मृति दिवसमा ठूलो कार्यक्रम भयो । प्रधानमन्त्री केपी शर्मा ओली सहित नेकपाका ठूला नेताहरु कार्यक्रममा पुगे । आमसभा नसकिँदै त्यहाँबाट स्थलबाट करिब दुई दर्जन मोटरको लस्कर

अस्पतालबाट निवास फर्कनुभयो प्रधानमन्त्री ओली, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं, फागुन २२ प्रधानमन्त्री केपी शर्मा ओली निवास फर्कनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि आज बिहान मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर जानुभएका प्रधानमन्त्री ओलीको परीक्षणको क्रममा कुनैपनि खरावी

भोजपुरमा हातहतियार मुद्दामा कैद र जरिवाना

भोजपुर, २२ फागुन जिल्ला अदालत भोजपुरले हात हतियार खरखजाना मुद्दामा एक युवकलाई छ महीना कैद र जरिवानाको फैसला गरेको छ । अदालतले भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नं ८ बासिखोराका

टीकापुर घटना पीडित भन्छन्: ‘ढिलै भएपनी न्याय पाइयो, खुशी छौं’

टंक कुवँर धनगढी–टीकापुर घटना भएको साढे तीन वर्षपछि बुधबार जिल्ला अदालत कैलालीले फैसला सुनाएको छ । फैसलाअनुसार रेशम चौधरी सहित ११ जनामाथि जन्मकैदको सजाय सुनाइएको छ । यो फैसलापछि ९