देश

एकैचोटी ३७ जना विद्यार्थी बिरामी, उपचारमा समस्या

रुकुम (पूर्व), १२ फागुन । रुकुम (पूर्व)को एक विद्यालयका विद्यार्थी ठूलो संख्यामा एकैचोटी बिरामी भएका छन् । पुथा उत्तरगंगा गाउँपालिका–६ मयाङको जनजागृत आधारभूत विद्यालयका ३७ जना विद्यार्थी एकैपटक बिरामी भएका

नेकपामा बढ्दो विवाद, प्रतिवेदन बुझ्न ओलीले समय दिएनन्

काठमाडौं, १२ फागुन एकीकरण कार्यदल भंग भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद बढ्दै गएको छ । पार्टीका सिनियर नेताहरुले नै पार्टी नेतृत्वको कडा आलोचना गरेका छन् । शुक्रबारको सचिवालय बैठकले

शिवरात्रिका लागि पशुपति लगिएको गोरखनाथको मूर्ति चोरी

काठमाडौं महानगरपालिका–८ पशुपति मन्दिर हङ्स मण्डपस्थित खुला चौरबाट गएराति ढलौटमा पित्तलको जलप लगाएको गोरखनाथ बाबाको मूर्ति चोरी भएको छ । करिब ३.५ फिट अग्लो ३५ किलो तौल भएको उक्त मूर्ति

कृषिमा निर्भर ठूलो हिस्सालाई अन्यत्र विस्थापन गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं,१२ फागुन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधि र यान्त्रिकीकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसंख्यालाई घटाउनु पर्ने बताएका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयोजना गरेको वर्तमान अवस्था र भावी

अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, फागुन १२ पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले

वाइडबडी प्रकरणले नछोड्ने भयो रवीन्द्र अधिकारी र शेरबहादुर देउवालाई

काठमाडौ , १२ फागुन –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बायु सेवा निगमका लागि खरिद गरिएका एयरबस जहाजका विषयमा अनुसन्धान सुरु गरेकोे जनाएको छ । संघीय संसद राष्ट्रिय सभाको दिगो विकास

काठमाडाैँमा नेविसंघका दुई समूहबीच पार्टी कार्यालयमै हानाहान

काठमाडाैँ फागुन १२ नेपाली कांग्रेस भ्रातृ संस्था नेविसंघभित्रको विवादले चर्को रुप लिएको छ। आज पार्टी कार्यालय सानेपा सिटौला समूह र संस्थापन समूहका विद्यार्थी नेताबीच विवाद भएको छ। विवादले चर्काे रूप

विप्लवले लियो एनसेल कार्वाहीको जिम्मा, मानवीय क्षती प्रती दुख व्यक्त

काठमाडौ , फाल्गुन १२/ नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एनसेलमाथि देशैभरि कारबाही गरेको पुष्टि सहित जिम्मेवारी लिएको छ । उक्त्त कुरा नेकपाको मुख पत्र ईरातो खबरमा प्रकाशीत

, कांग्रेस नेता डा.मीनेन्द्र रिजाल, भन्छन् – अर्को निर्वाचनसम्म नेकपाको बिउपनि रहँदैन

काठमाडौं फागुन १२ फागुन ९ गतेका लागि डाकिएको केन्द्रीय समितिको बैठकले काठमाडौंमा सम्पन्न महासमितिको बैठकले पारित गरेका विषयहरूलाई परिमार्जनसहित अनुमोदन गर्ने भनिएको थियो तर बैठक बसेन, किन ? बैठक औपचारिक

राष्ट्र संघको उच्च पदमा नेपाल प्रहरीकी डिएसपी बसुन्धरा खड्का

काठमान्डौ फागुन १२ नेपाल प्रहरीकी डिएसपी बसुन्धरा खड्का संयुक्त राष्ट्र संघको उच्च पदमा मनोनयन भएकी थिइन् । इटालीस्थित राष्ट्रसंघको ग्लोबल सर्भिस सेन्टरको प्रि थ्री तहको पदमा उनी छनोट भएकी हुन्।