निधन हुनुभएका मन्त्री रविन्द्र अधिकारीको पाथिभरा मन्दिरमा खिचेको तस्विर
ताप्लेजुङ, फागुन २३
हेलिकप्टर दुर्घटनामा निधन हुनुअघि ताप्लेजुङको पाथीभरा मन्दिर जानु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहितको तस्विर ।



प्रकाशित मिति: २३ फाल्गुन २०७५, बिहिबार












