देश

पाकिस्तानले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौं, जेठ ३० । हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ए ले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ । हङकङको मङकङमा टस हारेर पहिले ब्याटिङ गरेको

देशभर तापक्रम झन् बढ्दै

काठमाडाैं, जेठ ३० जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा (लू)को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ

अनियन्त्रित चुरे दोहनले काकाकुल बन्यो मधेस

जनकपुरधाम, जेठ ३० सिरहाको धनगढीमाई–१३ भोर्लेनीका ज्ञानेन्द्र राम पानीका लागि छटपटाएको दुई साता बित्यो। घरछेउमा भएको डिप बोरिङले पानी दिन छाडेपछि उनको छटपटी बढेको हो। चुरे सिरानको यो बस्तीका जनता

प्यूठानमा दुर्घटनामा परि मृत्यु हुने आठै जनाको सनाखत

प्यूठान, जेठ ३० प्यूठानमा सोमबार भएको कार दुर्घटनामा मृत्यु हुने आठै जनाको सनाखत भएको छ । स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा सोमबार स्वर्गद्वारी नगरपालिका–४, भ्यागुतेस्थित भिग्री स्वर्गद्वारी सडकखण्डमा कार अनियन्त्रित

अवैध रासायनिक मल भित्रिने क्रम बढ्दो

पाल्पा, जेठ ३० नियन्त्रणमा लिइएको अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको छ सय ५० बोरा

सरकारी कार्यालय नक्कली खडा गरी ठगी धन्दा

काठमाडौं, जेठ ३० मुलुकको रजधानी काठमाडौंमा नक्कली सरकारी कार्यालय खोलेर ठगी धन्दा चलाउन सम्भव होला ? धेरैको उत्तर हुनसक्छ -सम्भावना कम छ । तर, काठमाडौंको बूढानीलकण्ठ -५ मा नक्कली सरकारी

पहाडमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा, तराईमा गर्मी यथावत्

काठमाडौं, जेठ ३० हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसकारण कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक

महिलाको हत्यापछि आवेगमा बलात्कार, त्यसपछि लुटपाट

बागलुङ, जेठ २९ । बागलुङमा एक ४० वर्षीया महिलाको हत्यापछि बलात्कार र लुटपाट गर्ने एक युवकलाई जिल्ला अदालत बागलुङले जन्मकैदको फैसला गरेको छ। बागलुङ नगरपालिका–१ रामरेखा माझीबस्तीकी फूलमाया माझीको हत्यापश्चात्

काठमाडौं महानगरले गर्यो दुईवटा अस्पताल सिल

काठमाडौं, जेठ २९ । काठमाडौंको बौद्धस्थित दुईवटा अस्पताल सिल गरिएको छ। काठमाडौं महानगरपालिकाले दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र कोटेश्वरस्थित हाम्रो सहयात्री अस्पताल एवं बर्थिङ सेन्टरलाई

गोंगबुको एक होटलमा युवायुवती मृत फेला

काठमाडौं, जेठ २९ । काठमाडौंको गोंगबुस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलमा सोमबार बिहान युवायुवती मृत फेला परेका हुन् । जिल्ला प्रहरी