देश

नेविसंघ अध्यक्षविरुद्ध देउवा निवासमा नाराबाजी

काठमाडौं, जेठ १७ । नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता तथा कार्यकर्ताहरूले अध्यक्ष दुजाङ शेर्पाविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवास पुगेर उनीहरूले प्रदर्शन गरेका

यी पाँच प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं, जेठ १७ हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले आज बिहान देशका पहाडी भू-भागहरू आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया

रेशम चौधरीलाई रिहा गरिएको विरोधमा कञ्चनपुरमा प्रदर्शन

कञ्चनपुर, जेठ १६ । जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई सरकारले आममाफी दिएको भन्दै कञ्चनपुरमा प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी संघ शुक्लाफाँटा नगर कार्य समितिले टिकापुर घटनाका मुख्य आरोपी रेशमलाई

‘अखण्ड भारत’को नक्साप्रति ओलीको आपत्ति

काठमाडौं, जेठ १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्साप्रति आपत्ति जनाएका छन्। मंगलबार अनेमसंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो नक्साप्रति आपत्ति जनाएका

कैलालीको महादेव तालमा शव फेला, ३ जना पक्राउ

धनगढी, जेठ १६ । कैलालीको धनगढी उप महानगरपालिका १६ स्थित महादेव तालमा एक मानिसको शव फेला पररेको छ । तालमा डुबेको अवस्थामा मानिसको शव फेला परेको हो। शवको पहिचान हुन

एनएमबि बैंकबाट ३५ लाख बढी रकम लुटियो

जनकपुरधाम, जेठ १६ । महोत्तरीमा एनएमबि बैंकबाट ३५ लाखभन्दा बढी रकम लुटिएको छ। मंगलबार दिउँसो १२ बजेर २५ मिनेटमा महोत्तरीको महोत्तरी गाउँपालिका–२ मा रहेको शाखाबाट लुटपाट भएको हो। हतियारधारीको समूहले

सबैभन्दा धेरै बजेट कर्णालीमा, कुन प्रदेशमा कति ?

काठमाडौं, जेठ १६ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सबैभन्दा धेरै बजेट कर्णाली प्रदेशमा विनियोजन गरेको छ। सरकारले ७ वटै प्रदेशमा जम्मा १ खर्ब ५ अर्ब ६ करोड

बजेटमा माग नसमेटिएपछि सरकारलाई महाविरको चेतावनी : ठूलो मूल्य चुकाउनुपर्ला

काठमाडौं, जेठ १६ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफूलाई हाकाहाकी झुट बोलेको बताएका छन् । सरकारले आविष्कार तथा नवप्रवर्तन (स्टार्ट अप) का लागि कुल विकास बजेटको एक प्रतिशत

अब हवाई यात्रामा कोभिड खोप कार्ड बोक्नु नपर्ने

काठमाडौं, जेठ १६ । सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि अनिवार्य रुपमा बोल्नुपर्ने पीसीआर नेगेटिभ रिपोर्ट प्रावधान हटाएको छ । अब कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नुपर्ने झन्झट हटेको छ ।

सन्दीप लामिछानेका समर्थक सडकमा, मुद्दाको फैसला छिटो गर्न माग

काठमाडौं, जेठ १६ । किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा स्वतन्त्र युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । सन्दीपको मुद्दाको फैसला छिटो आउनुपर्ने र उनले न्याय पाउनुपर्ने माग