देश

काठमाडौं मलमा आगलागी

काठमाडौं, जेठ २९ । राजधानीको सुन्धारामा रहेको काठमाडौं मलमा आगलागी भएको छ । मलभित्रको हाई भोल्टेज जेनेरेटरबाट शुरु भएको आगो तत्काल निभाइएकाले ठूलो दुर्घटना नभएको बताइएको छ । ४०० केभीको

वैदेशिक रोजगारीमा जाने महिलाहरुलाई निःशुल्क तालिम

काठमाडौं, जेठ २९ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीमा जान चाहने महिलाहरुलाई निःशुल्क तालिम दिने भएको छ । बोर्डले १८ वर्ष पूरा भएका

गेटा मेडिकल कलेज विश्वविद्यालय नै हो : अर्थमन्त्री

काठमाडौं, जेठ २९ । अर्थमन्त्री डा. प्रकाशशरण महतले गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान नभई स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने बताएका छन् । सोमबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले

घुससहित पक्राउ परेका दुई खरिदारविरुद्ध मुद्दा दायर

काठमाडौं, जेठ २९ । जिल्ला मालपोत कार्यालय बारामा कार्यरत ​दुई खरिदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गा रजिष्ट्रेसन पास गर्न सेवाग्राहीसँग घुस मागेको भन्ने

बालकलाई अप्राकृतिक मैथुन गरेको कसुरमा एक युवकलाई १२ जेल सजाय

बागलुङ, जेठ २९ । एक बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष छ महिना कैद सजाय सुनाइएको छ । आठ वर्षीय बालकलाई

काठमाडौं २९ मा जग्गा खाली गराएर वडा कार्यालयको जग खन्दा तनाव

काठमाडौं, जेठ २९ । काठमाडौं महानगरपालिका वडा नम्बर २९ मा अतिक्रमित जग्गा खाली गराएर वडा कार्यालय निर्माणका लागि जग खन्दा तनाव भएको छ । अनामनगर स्थित सार्वजनिक जग्गामा वडा कार्यालयको

नेपाली ब्राण्डका ‘बाहुबली’ र ‘श्रृष्टी’ सिमेन्ट भारत निर्यात गर्न सुरु

भैरहवा, जेठ २९ । कपिलवस्तुको बालाजी सिमेन्ट इण्डस्ट्रिजले आजदेखि भारतमा सिमेन्ट निर्यात सुरु गरेको छ। कम्पनीले उत्पादन गरेको ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्राण्डका पिपिसि सिमेन्ट भारत निर्यात सुरु गरेको हो ।

ओडिशा रेल दुर्घटना : एक अधिकृतसहित पाँच जना पक्राउ

काठमाडौं, जेठ २९ । भारतको ओडिशा राज्यमा २८८ जनाको ज्यान जाने गरी भएको रेल दुर्घटनाको अनुसन्धानका लागि केन्द्रीय अन्वेषण ब्युरो (सीबीआई) ले ५ जनालाई नियन्त्रणमा लिएको छ। ब्युरोले आइतबार एक

विश्वविद्यालयका लागि आन्दोलन : आज प्रदेश सांसदलाई प्रदेशसभा छिर्न नदिइने

धनगढी, जेठ २९ । कैलालीको गेटामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय माग्दै आन्दोलनमा उत्रिएको विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज (सोमबार) सुदूरपश्चिम प्रदेशका सांसदहरूलाई प्रदेश सभा प्रवेश गर्न नदिने तयारी

प्रधानन्यायाधीश नियुक्तिको निर्णय असार १ मा हुने

काठमाडौं, जेठ २९ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने वा नगर्ने भन्ने निर्णय असार १ गते हुने भएको छ । सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा पेस भएको