देश

कोरोना रोकथामको कामना गर्दै देवतालाई बलि

जाजरकोट, जेठ २ कोराना रोकथामको कामना गर्दै जाजरकोटको नलगाड नगरपालिकामा देबीलाई बलि दिइएको छ । नगरपालिकाको वडा नम्बर ८ हल्चौरमा शनिबार दिउँसो गाउँलेहरुले कालिका माई देवीलाई बलि दिएका हुन् ।

पहाडी भू–भागका केही स्थानमा पानी पर्ने सम्भावना

काठमाडौं, जेठ २ आज देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्वी

गैरआवासीय नेपालीद्वारा ५६० थान अस्किजन सिलिण्डर सहयोग, आजै नेपाल पुग्दै

काठमाडौं, जेठ १ नेपालमा कोरोना संक्रमितका लागि अक्सिजन अभावको समस्यालाई मध्यनजर गर्दै गैरआवासीय नेपाली संघ, मध्यपूर्व संयोजन समितिले आज ५६० थान अस्किजन सिलिन्डर पठाउँदैछन् । ‘नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान

सरकारले सिफारिस गर्याे ११ देशका लागि राजदूत, कुन देशमा को ? (सूचीसहित)

काठमाडौं, जेठ १सरकारले ११ देशमा राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको छ । केही दिन अघिको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयका दुई सहसचिव सहित ११ जनाको नाम सिफारिस गरेको हो ।सिफारिस

लुम्बिनी प्रदेशमा १४ सङ्क्रमितको मृत्यु

लुम्बिनी, वैशाख ३१ लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका छ र बाँकेका आठ छन् । कोरोनाको उपचार हुँदै आएको

चितवनमा जेठ १३ गतेसम्म निषेधाज्ञा

चितवन, वैशाख ३१ कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ गतेबाट लागू गरेको निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरेको छ । पहिलो चरणमा जारी गरेको निषेधाज्ञा

ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

कञ्चनपुर, वैशाख ३१ कृष्णपुर नगरपालिका–६ मौरीफाँटामा बिहीबार से१त ४४४१ नंको ट्याक्टरले से३प ३००४ नंको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक

लकडाउनमा टेलिकमको ‘स्टे अफर’ : ३९ रुपैयाँमा अनलिमिटेड डाटा

काठमाडौं, वैशाख ३१ यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लासहित अधिकांश जिल्लामा निषेधाज्ञा लागु भएसगैँ नेपाल टेलिकमले लकडाउन ‘स्टे कनेक्टेड’ अफर सार्वजनिक गरेको छ। निषेधाज्ञाको समयमा घरमा नै बसेका

समयमै उपचार नपाउँदा ज्यान गुमाउँदै सङ्क्रमित

म्याग्दी, वैशाख ३० शरीरमा अक्सिजनको कमी भएको समयमै थाहा नपाउँदा र समयमा नै अस्पतालमा गएर उपचार नगराउँदा म्याग्दीमा ज्यान गुमाउनेहरुको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो एक सातायता म्याग्दीमा कोरोनाको

भीमफेदीमा लोडर पल्टिदा चालकको मृत्यु

मकवानपुर, बैशाख ३० मकवानपुरको भीमफेदीमा बाटो सम्याउने क्रममा लोडर पल्टिदा एक जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका वडा नम्वर–३ कैलाशडाँडामा बुधबार राति लोडर पल्टिदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला