देश

चट्याङसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं, जेठ ९ आज देशको पूर्वी तथा पहाडी भूभागका वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी

माधव नेपाल सहित यी ११ जना नेतालाई एमालेले थाल्यो कारबाही (सूचीसहित)

काठमाडौं, जेठ ८नेकपा (एमाले) ले आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गर्ने ११ जनालाई स्पष्टिकरण सोधेको छ । आज बसेको स्थायी कमिटी बैठकले पार्टी विरोधी गतिविधि

निर्वाचनका लागि बजेट दिन सरकार तयार, कति लाग्ला खर्च ?

काठमाडौं, जेठ ८ सरकारले प्रतिनिधिसभा मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले काम थालनी गरेको छ । पहिलो चरणको निर्वाचन कात्तिक २६ गते र दोस्रो चरणको मंसिर ३ गते तोकिएको

एकैदिन ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त

काठमाडौं, जेठ ८ नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो संख्या एकैदिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

यी हुन् माधव नेपालका ५ अक्षम्य अपराध

काठमाडौं, जेठ ८नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले माधव कुमार नेपालले पाँच अक्षम्य अपराध गरेको बताउनु भएको छ । नेता थापाले सामाजिक सञ्जालमा

एमालेले थाल्यो नेपाल खनाल समूहलाई कारबाही गर्ने तयारी

काठमाडौं, जेठ ८नेकपा (एमाले) ले खनाल नेपाल समूहलाई कारबाही गर्ने तयारी थालेको छ । खनाल नेपाल समूहकै कारण प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा भएको भन्दै एमालेले माधवकुमार नेपाललगायत

यी हुन् बादललाई हराउने एमाले सांसद, कारबाही प्रक्रिया शुरु (सूचीसहित)

काठमाडौं, जेठ ८राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेको आधिकारिक उम्मेदवारलाई असहयोग गरी पार्टी निर्देशन विपरीत काम गरेको भन्दै बागमती प्रदेशसभाका १४ सांसदलाई स्पष्टीकरण सोधिएको छ । शनिबार बसेको बागमती प्रदेश संसदीय

रविन्द्र मिश्र भन्छन् – कांग्रेस र माओवादीले अनगिन्ती भ्रष्टचार गरे

काठमाडौं, जेठ ८विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले नेपाली कांग्रेस र माओवादी केन्द्रले अनगिन्तिी भ्रष्टचार गरेको आरोप लगाउनु भएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो आरोप लगाउनु

पछिल्लो २४ घण्टामा ८६०७ जना कोरोना संक्रमित थपिए, १७७ जनाको मृत्यु

काठमाडौं, जेठ ७ आज देशभर ८ हजार ६०७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २३ हजार २२६ जनाको

यी सात एमाले सांसद, जसको माधव नेपाल र देउवाले हस्ताक्षर दुरुपयोग गरे (सूचीसहित)

काठमाडौं, जेठ ७नेकपा (एमाले) को माधव नेपाल पक्षका सात सांसदहरुले आफूहरुको हस्ताक्षर दुरुपयोग भएको बताउनु भएको छ । बैकल्पिक सरकार गठनका लागि प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई गरेको समर्थनमा आफूहरुको हस्ताक्षर दुरुपयोग