देश

प्युठानमा दुई सन्तानसहित आमा जंगलमा मृत फेला

प्युठान, जेठ १२ प्युठानको प्युठान नगरपालिका –२ चितिखोलाका २६ वर्षीया गायत्री सुनार आफ्ना दुई सन्तानसहित जंगलमा मृत फेला परेकी छिन्। गायत्रीसँगै उनका दुई वर्षीय छोरा र पाँच वर्षीया छोरी मृत

देशभर मौसम बदली, भारी वर्षाको सम्भावना

काठमाडौँ, जेठ १२ देशभरको मौसम आज आंशिकदेखि सामान्य बदली रहेको छ । धेरै ठाउँमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बंगालको खाडीमा रहेको यास नाम गरेको चक्रवातको

उँभौली पर्व मनाइँदै

काठमाडौं, जेठ १२ प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग

दक्षिण कोरियाले नेपाललाई दुई लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्ने

काठमाडौं, जेठ १२ नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको

मुख्यमन्त्री राईद्वारा बुद्ध जयन्ती तथा उभौलीको शुभकामना

विराटनगर, जेठ १२प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर) २०७८ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको

आफ्ना दुई सन्तानसहित आमाको शव जंगलमा भेटियो

काठमाडौं, जेठ १२ प्युठानमा आफ्ना दुई सन्तानसहित आमा जंगलमा मृत फेला परेकी छन्। जिल्लाको प्युठान नगरपालिका –२ चितिखोलाका २६ वर्षीया गायत्री सुनार आफ्ना दुई सन्तानसहित स्थानीय जंगलमा मृत फेला परेकी

कमेडियन आदर्श मिश्रालाई पितृशोक

काठमाडौं, जेठ ११ कमेडियन आदर्श मिश्रालाई पितृ शोक परेको छ । उनको बुवा विनोद मिश्राको मृगौलाको समस्या थियो । विनोद बाराको जीतपुरस्थित नगौल निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक हुन् । आदर्शले

नेपाली युवकद्वारा कोरियामा झुण्डिएर आत्महत्या

काठमाडौं, जेठ ११ रोजगारीको सिलसिलामा कोरिया आई विगत तीन वर्षदेखि यहाँ कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाई आत्महत्या गरेका छन् । उक्त घटनालाई रामेछाप

कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा एक पक्राउ

मकवानपुर, जेठ ११ मकवानपुर प्रहरीले श्रीमती हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । ४२ वर्षीया श्रीमती सुनिता थापामगरलाई कुटपिट गरी हत्या गरेको भन्दै प्रहरीले बारा निजगढ घर भई हेटौँडा

सीसीएमसीको प्रमुख कार्यकारी अधिकृतमा बालानन्द शर्मा नियुक्त

काठमाडौं, जेठ ११ कोभिड – १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृतमा पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले सीसीएमसी निर्देशक समितिको प्रमुख कार्यकारी