देश

सुस्त मनस्थितिकी महिलामाथि सामूहिक बलात्कार

डडेल्धुरा, मंसिर १२ महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरू भएकै दिनको राति डडेलधुराको नवदुर्गा गाउँपालिका–१ मा सुस्त मनस्थितिकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ । बुधबार राति ८ बजेतिर

नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ४ सय नाघ्याे

काठमाडौं, मंसिर ११नेपालमा कोरोना संक्रमित मृतकको संख्या १४ सय नाघेको छ। गत २४ घण्टामा २३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय १२ पुगेको स्वास्थ्य तथा

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ३ सय ८९ पुग्याे

काठमाडौं, मंसिर १०नेपालमा एकै दिन २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ८९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

जब चितामा राखिएको शवको पेट चिरेको देखियो…

विराटनगर, मंसिर १० टाउकाको शल्यक्रिया गर्दा मृत्यु भएका मोरङ केराबारी–९ बेलचौरीका विक्की ऋषिदेवको चितामाथि राखिएको शव गाउँलेले पोस्टमार्टमका लागि अस्पताल लिए । अन्त्येष्टि गर्न सोमबार साँझ गाउँलेले चितामाथि शव राखेपनि

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ३६१ पुग्याे

काठमाडौ, मंसिर ९पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मृत्यु हुने संक्रमितको संख्या १ हजार ३६१ पुगेको छ। आज देशभर १ हजार

बैतडीमा जीप दुर्घटना : पाँच जनाको मृत्यु, चार घाइते

बैतडी, मंसिर ९ बैतडीमा आज दिउँसो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डा

सल्यान सदरमुकाम सील

सल्यान, मंसिर ९ १० जनामा कोरोना संक्रमण देखिएपछि सदरमुकाम खलंगा एक साताका लागि सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालय सल्यानले ९ देखि १५ मंसिरसम्म खलंगा बजार र आसपासको क्षेत्र सिल

कोरोनाले खोस्यो पाँच वरिष्ठ चिकित्सक

काठमाडौं, मंसिर ९कोरोना संक्रमणका कारण नेपालमा हालसम्म पाँचजना वरिष्ठ चिकित्सकले ज्यान गुमाएका छन्। पछिल्लोपटक गत शनिबार काठमाडौंको ओम अस्पतालका वरिष्ठ जनरल ७८ वर्षीय र्सजन डा. धु्रब मुडभरीको निधन भएको थियो।

काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १ हजार ३३७ पुग्यो

काठमाडौं, मंसिर ८नेपालमा एकै दिन १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ३७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी गम्भीर घाइते

कञ्चनपुर, मंसिर ७गए राति कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से१त ९५३३ नम्बरको ट्र्याक्टरले म१प ६७६६ नम्बरको मोटरसाइकललाई