पत्रपत्रिका

कति मुलुक नेपालमा उडान भर्दै आएका छन्?

काठमाडौँ, पुष २५ भारतको विस्तार र कुवेतको जजिरा एयरवेजले भर्ने वायुसेवा कम्पनीको संख्या २९ पुगेको छ । नेपालसहित विश्वका १४ मुलुकका २९ वटा एयरलाइन्सले नेपालमा उडान भर्दै आएको संस्कृति, पर्यटन

कस्तूरी पाल्नुस्, बिना बेच्नुस् !

काठमाडौँ, पुष २५ बिना बेच्नका लागि अब कस्तुरी पाल्न पाइने भएको छ । बिनाका लागि जंगलमा संरक्षित जनावर कस्तूरीको सिकार भइरहेको बेला अब जंगली कस्तुरीलाई नै पालेर त्यसबाट फाइदा लिन

सरकारी स्वास्थ्य संस्थाबाट वितरण हुने औषधि खान अयोग्य!

काठमाडौँ, पुष २५ सरकारले निःशुल्क वितरण गर्दै आएको केही औषधि खान अयोग्य रहेको पाइएको छ। बढी प्रयोगमा आउने र जीवनभर सेवन गर्नुपर्ने प्रकारका औषधिहरु खान अयोग्य रहेको फेला परेको हो।

आमाबाबुको खातामा रकम जम्मा गर्न निर्देशन, नगरे के हुनेछ कारबाही ?

काठमाडौँ, पुस २५ ज्येष्ठ नागरिकको जीवनयापनमा समस्या भएमा स्थानीय तहले सम्बन्धित नागरिकको हकवालाबाट निश्चित रकम ज्येष्ठ नागरिकको खातामा जम्मा गर्न निर्देशन दिन पाउने भएको छ । प्रतिनिधि सभाको महिला तथा

निःशुल्क औषधि नै खान अयोग्य, मुटु, मिर्गौला, फोक्सोमा गम्भीर असर

काठमाडौं, पुस २५ सरकारले निःशुल्क वितरण गर्दै आएका केही औषधि खान अयोग्य रहेको पाइएको छ । बढी प्रयोगमा आउने र जीवनभर सेवन गर्नुपर्ने प्रकारका औषधिहरू खान अयोग्य रहेको फेला परेको हो ।

नेकपा सांसदद्वारा पार्टी निर्णयविरुद्ध जाने चेतावनी

मकवानपुर, पुस २४ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सांसदहरूले सचिवालयकै निर्देशनको उल्लंघन गर्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितले

मिटर ब्याजीको यस्तो अवैध धन्दा : ऋण डेढ करोड, तमसुक ६ करोड

काठमाडौं, पुस २४ धनुषा पुष्पलपुरका शत्रुधन साहले सञ्जय गुप्तासँग एक करोड ५० लाख रुपैयाँ ऋण लिए। डेढ करोड रुपैयाँ लिए पनि उनलाई कूल ऋणको चार गुणा अर्थात् ६ करोड रुपैयाँ

विद्यालयमै नेताको ‘जाँड पार्टी’

गाैशाला, पुस २४ शिक्षक नेताहरुले विद्यालयमा मासु र रक्सी पार्टी गरेको भिडियो सार्वजनिक भएको छ। महोत्तरीको गौशाला नगरपालिका-३ स्थित राष्ट्रिय आधारभूत विद्यालय नवराजपुरको हाताभित्र खुलमखुला मासु रक्सीको भोज गरिएको भेटिएको

चिकित्सकविरुद्ध उजुरी बढ्दै , अधिकांश उजुरी लापरबाहीका

काठमाडौं, पुस २४ स्वास्थ्य उपचारमा लापरबाही भएको भन्दै पछिल्लो समय चिकित्सकविरुद्ध उजुरी बढ्दै गएको छ । नेपाल मेडिकल काउन्सिलको पछिल्लो तथ्यांकअनुसार गत असारदेखि हालसम्म एक सय उजुरी परेका छन् ।

अर्बौं ठग्ने मिटर ब्याजी राय पक्राउ : रौनियार भागेर पुगे भारतको सीतामढी

सर्लाही, पुस २४ प्रहरीले सर्वसाधारणलाई चरम ठगी गर्दै आइरहेका सर्लाहीका दुई जना मिटर ब्याजी साहुकारमध्ये बरहथवा नगरपालिका–१० सीतापुरका रामबाबु रायलाई पक्राउ गरेको छ । पक्राउ परेका राय राष्ट्रिय जनता पार्टीका