पत्रपत्रिका

चीनको निगरानीका नाममा नेपाली भूमिका भारतीय सेनाको गस्ती, कुकुर पनि परिचालन

काठमाडौं, असोज १४चीनको गतिविधिको निगरानी गर्ने भन्दै भारतीय सेना ननेपाली भूमिमा पसेको छ । भारतीय सेनाको एक टोली दार्चुलाको उत्तरी सीमा क्षेत्रमा हातहतियारसहित गस्ती गरिरहेको छ । अन्नपूर्णमा खबर छ

जापानको रोजगारी भाग्यकै भरमा, भाषा परीक्षामा सहभागि हुन पनि चिठ्ठा

काठमाडौं, असोज १३ जापान रोजगारीमा जानका लागि परीक्षा दिन पनि चिठ्ठा पर्नुपर्ने भएको छ । जापानको रोजगारीमा जान ठूलो संख्यामा आवेदन पर्ने अनुमान गर्दै जापान फाण्डेशनले चिठ्ठाका आधारमा परीक्षा लिने

बुधबारदेखि देशका २६ सहरमा लागू हुँदैछ फोरजी सेवा

काठमाडौं, असोज १३नेपाल टेलिकमले देशका विभिन्न २६ सहरमा फोरजी सेवा सुरु गर्दैछ । टेलिकमले दशैं तिहारको अवसर पार्दै बुधबारदेखि देशका साना ठूला २६ सहरमा फोरजी सेवा सुरु गर्न लागेको हो

नेपाललाई जलमार्ग प्रयोग गर्ने बाटो खुल्यो, भारतसंग भयो यस्तो सहमति

काठमाडौं, असोज १२ नेपाललाई जलमार्ग प्रयोग गर्ने बाटो खुला भएको छ । नेपाल–भारत वाणिज्य सन्धी पुनरावलोकन समितिको बैठकले जलमार्गको (एलओई)मा भारत सहमत भएको हो । कान्तिपुर खबर छ । बैठकमा

काठमाडौं महानगरले दियो नौंवटा नगरपालिकालाई पार्क बनाउन एक/एक करोड, कुन–कुन नगरपालिकाले पाए सहयोग ?

काठमाडौं, असोज १२काठमाडौं महानगरपालिकाले नौंवटा नगरपालिकामा सुविधा सम्पन्न पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाका वरिपरीका नौंवटा नगरपालिकाले महानगरको आर्थिक सयोगमा सुविधा सम्पन्न पार्क निर्माण गर्नेछन् । जसका लागि महानगरले

अन्तिम चरणमा रोकियो नेकपाको एकता प्रक्रिया, प्रचण्ड र ओलीबीच कुरा मिलेन

काठमाडौं, असोज १२सत्तारुढ दल नेकपाको बाँकी एकता प्रक्रिया रोकिएको छ । दुई अध्यक्ष प्रधानमन्त्री रहेका केपी शर्मा ओली र पुष्पकमल दाहा ‘प्रचण्ड’बीच कार्यविभाजनमा कुरा नमिल्दा एकता प्रक्रिया अन्तिम चरणमा रोकिएको

आज घटस्थापना, घरघरमा जमरा राखिँदै – तपाईको राशिफल हेर्नुहोस्

वि.सं.२०७६ साल असोज १२ गते । आईतबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ ।

कस्तो छ नेपालप्रति अमेरिकाको नजर ? नेताहरुलाई दिए अमेरिकी राजदूतले यस्तो सुझाव

काठमाडौं, असोज ११अमेरिकी राजदूत ¥याण्डी बेरीले नेपाली नेताहरुलाई भेटेर नेपाल कसैको पनि विपक्षमा लागेको हेर्न नचाहेको बताएका छन् । नेपालले चीनसंग सम्बन्ध बढाएपछि अमेरिकी राजदूतले अहिले सक्रियता बढाएका छन् ।

दशैंको मुखमा तरकारीको मूल्य अचाक्ली महंगो, २० दिनमै २८९ प्रतिशत महंगो

काठमाडौं, असोज ११दशैं नजिकिएसंगै तरकारीको मूल्य अचाक्ली रुपमा महंगिएको छ । तरकारीको मूल्य २० दिनमा २८९ प्रतिशतले महंगिएको छ । कान्तिपुरमा खबर छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास

वडाध्यक्षमाथि नै छोइछिटो ! छुट्टै गिलासमा दिइन्छ पानी

बर्दिया, असोज १०बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरिप्रसाद पासीले नै जातीय विभद भोग्नुपरेको छ । आफू वडाध्यक्षमा निर्वाचित भएपछि जातीय विभेदबाट बच्ने सोचेका वडाध्यक्ष पासी अहिले आफै