वडाध्यक्षमाथि नै छोइछिटो ! छुट्टै गिलासमा दिइन्छ पानी




बर्दिया, असोज १०
बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरिप्रसाद पासीले नै जातीय विभद भोग्नुपरेको छ ।

आफू वडाध्यक्षमा निर्वाचित भएपछि जातीय विभेदबाट बच्ने सोचेका वडाध्यक्ष पासी अहिले आफै छोइछिटोमा परेका छन् । कान्तिपुरमा खबर छ ।

कथित उपल्लो जातिका मानिसहरुले उनलाई पानी दिनुपर्यो भने उनलाई छट्टै गिलासमा पानी दिने गरेका छन् । उनकाअनुसार मधेसी समाजमा यो समस्या बढी छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News