पत्रपत्रिका

महरा र रोशनीको फरेन्सिक जाँच, रोशनीको शरीरमा लागेका चोटमा बाहिरी मानिसको संलग्नता

काठमांडाै २८ असाेज निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट

३८ क्विन्टल सुन तस्करीका अभियुक्त दुबईबाट पक्राउ

काठमाडौं, असोज २७ ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेडकर्नर नोटिस जारी गरेका थप एक अभियुक्त संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ

नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै दोस्रो, यस्तो छ विश्व बैंकको प्रक्षेपण

काठमाडौं, असोज २७ नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै दोस्रो स्थानमा रहेको एक प्रक्षेपणले देखाएको छ । विश्व बैंकले सन २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ

केरुङ–काठमाडौं रेल आउँछ : राष्ट्रपति सी

काठमाडौं, असोज २७ चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ‘भूपरिवेष्टित’ बाट ‘भूजडित’ मुलुक बनाउने मुख्य माध्यम हिमालय सीमापार रेल हुने उल्लेख गरेका छन् । उनले आइतबार नेपाली पक्षसँगको द्विपक्षीय वार्तामा लाओसको

राष्ट्रपति सी स्वागतमा सजावटमा मात्रै २० करोड खर्च !

काठमाडौं, असोज २६ छिमेकी देश चीनका राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सजावतमा २० करोड रुपैयाँ खर्च गरिएको छ । सी शनिबार नै नेपाल भ्रमणमा पुगिसक्नुभएको छ । नेपाल सरकार काठमाडौं

चिनियाँ राष्ट्रपतिले गरे यस्ता महत्वपूर्ण पाँच प्रतिबद्धता, नेपालको सपना साकार हुने

काठमाडौं, असोज २६ चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई ‘भूजडित’ मुलुक बन्ने सपना साकार पार्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले नेपाललाई ‘भूपरिवेष्टित मुलुक’बाट ‘भूजडित’ मुलुक बनाउन नेपाललाई सहयोग गर्ने

सिन्धुपाल्चोक बस दुर्घटना : चालकले भनेका थिए, ‘ब्रेक फेल भइसक्यो ज्यान बचाउनुहोस्’

काठमाडौं, असोज २५ सिन्धुपाल्चोकको इन्द्रावतीमा शुक्रबार विहान बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा सय जना घाइते भए । भोटसिपाबाट विहान काठमाडौंका लागि हिडेको बा २ ख

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि यसरी हुँदैछ तयारी

काठमाडौं, असोज १८यही असोजको अन्तिम सातातिर हुन लागेको चीनका राष्ट्रपति सी जिङपिङको भेपाल भ्रमणका लागि तयारी तीब्र पारिएको छ । उनको स्वागतका लागि विभिन्न निकायहरुलाई तयारी गर्न जिम्मेवारी दिइएको छ

पद जोगाउन महरा लबिङमा, सांसदबाट पनि राजीनामा दिन दवाव

काठमाडौं, असोज १८बलात्कार आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई सांसद पदबाट पनि राजीनामा दिन दवाव परेको छ । पार्टी भित्रे र बाहिरबाट पनि सांसदबाट पनि राजीनामा दिन दवाव परेपछि

नेकपाले सभामुख नछोड्ने, यस्तो छ तयारी

काठमाडौं, असोज १७नेकपाले सभामुख पद बाहिर जानन नदिने तयारी गरेको छ । बलात्कार आरोपपछि कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपा भित्रै सभामुखको खोजी सुरु भइसकेको छ । यसका लागि नेकपाले उपसभामुख