मुम्बई। भारतका प्रसिद्ध उद्योगपति तथा टाटा सन्सका अध्यक्ष रतन टाटाको गए राती निधन भएको छ । टाटालाई उत्कृष्ट र विश्वव्यापी ब्रान्ड बनाउन उनको योगदानलाई बिर्सन कसैले पनि सक्दैन । तर,
एजेन्सी । भारतमा एनसीपी (अजित पवार गुट) नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ । छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण गरिएको हो । शनिबार राति मुम्बईको
गाजापट्टी । उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले आफ्नो सैन्य कारबाहीलाई तीव्र पार्दा विगत २४ घण्टामा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । गाजाको सिभिल
भारत । एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उहाँको उत्तराधिकारीका रूपमा परोपकारी संस्थाहरूको समूहको अध्यक्षमा नियुक्त गरिएको छ
ओस्लो । २५ असोज यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी परमाणु विरोधी समूह निहोन हिदान्क्योलाई प्रदान गरिएको छ । हिबाकुशा पनि भनिने यो समूह हिरोशिमा र नागासाकी परमाणु बमबाट बचेकाहरूको
फ्रान्सले आतंकबादी नेताका रुपमा परिचित ओसामाबिन लादेनका छोरा ओमर बिन लादेनलाई देशनिकाला गरेको छ । बीबीसीका अनुसार फ्रान्सका गृहमन्त्री ब्रुनो रितेयूले केही दिन अघि यो आदेशमा हस्ताक्षर गरेका थिए ।
एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा भएको आतङ्कवादी हमलाको कडा निन्दा गरेको छ। आक्रमणमा दुई जना चिनियाँ लगायत धेरैजना पाकिस्तानी नागरिकहरूको मृत्यु हुनुका साथै कयौँ
कञ्चनपुर । कञ्चनपुर प्रहरीले स्रोत नखुलेको २५ लाख बढी नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५ लाख बढी नगदसहित भारतको
म्याग्दी । धौलागिरी हिमाल आरोहणका क्रममा दुई दिनअघि हराएका पाँच जना पर्वतरोही मृत भेटिएका छन्। धौलागिरी हिमालको हाइक्याप आधार शिविरबाट आइतबारदेखि हराएका रसियाका आरोहीहरूको शव सात हजार एक सय मिटरको
काठमाडौं । नेपाल प्रहरीका तीन जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुको सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयबाट आज तीन एसएसपीहरुको सरुवा गरिएको हो। गृह मन्त्रालयले भारतको दिल्लीस्थित नेपाली दूतावासमा एसएसपी सन्जीव शर्मा