शिक्षा

विश्वविद्यालयका परीक्षा पनि रोक्ने सरकारको निर्णय

काठमाडौं, चैत्र ५विश्वविद्यालयका पनि सबै परीक्षा स्थगित गर्ने निर्णय सरकारले गरेको छ । यसअघि सत्तारुढ नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सुझाव दिएपछि एसईई परीक्षा स्थगित भइसकेको छ । शिक्षा,

एसईई परीक्षा स्थगित

काठमाडौं च‌ैत्र ५ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको

एसईई परीक्षाको सबै तयारी पूरा

काठमाडौं, चैत ५यो वर्ष अर्थात् २०७६ सालको एसईई परीक्षा चैत ६ गतेबाट सुरु हुँदैछ । यस परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाका

नयाँ सत्रको भर्ना नलिन सरकारको अपिल

काठमाडौँ, चैत्र ४शैक्षिक सत्र २०७७ को निम्ति तत्काल कुनै विद्यालयले नयाँ भर्ना नलिन सरकारले अपिल गरेकाे छ। चालू वर्षको परीक्षा सकिएलगत्तै भर्ना नखुलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अपिल गरेको

निजी विद्यालयको मनोमानी: शुल्क प्रस्ताव स्वीकृत नगराई भर्ना शुरु

काठमाडौं, चैत्र ३ राजधानीका निजी विद्यालयले सरकारबाट शुल्क प्रस्ताव स्वीकृत नगराई भर्ना प्रक्रिया सुरु गरेका छन् । सरकारको स्वीकृतिविना अभिभावकबाट चर्को शुल्क असुल्ने गरी युलेन्स, पाठशाला, रातो बंगला, प्रिमियर, काठमाडौं वर्ल्ड,

‘बरु एसईई चौरमा गरौं’

काठमाडौं, चैत्र २ कोरोना त्रासका कारण एसईई परीक्षा स्थगन गर्ने बहस चलिरहेका बेला शिक्षाविद्हरूले सुरक्षाका उपाय अपनाएर सञ्चालन गर्न सुझाव दिएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गते

विपन्न विद्यार्थीका लागि एक अर्बको छात्रवृत्ति, तर कहाँ गयो ?

काठमाडौं, फागुन १८ विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिन विनियोजित बजेट सरकारी खातामै सीमित हुने गरेको छ । पहुँच नभएका विद्यार्थी झन्झटिलो प्रक्रिया पार गर्न र छात्रवृत्ति प्राप्त गर्न असफल छन् । अघिल्लो आर्थिक

देशभरका क्याम्पस स्ववियुविहीन

काठमाडौं, फागुन १४ देशभरिका क्याम्पस आजदेखि स्वतन्त्र विद्यार्थी युनियन स्ववियु पदाधिकारीविहीन भएका छन् । आज हुने भनिएको स्ववियु निर्वाचन नभएपछि २०७३ सालमा निर्वाचन भएका क्याम्पसका स्ववियु पदाधिकारीको कार्यकाल सकिएको हो

स्ववियु निर्वाचन एक महीना स्थगित

काठमाडौं, माघ २८ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन एक महीना स्थगित गरिएको छ । फागुन १४ गतेका लागि तोकिएको निर्वाचन एक महिना पछि सारिएको हो । स्ववियु निर्वाचन केन्द्रीय समिति संयोजक

गणित विषय ऐच्छिकमा राखेको भन्दै गणित समाजको ध्यानाकर्षण

धनगढी, पुस २४ राष्ट्रिय पाठ्यक्रममा गणितको महत्व र उपयोगितालाई उपेक्षा गरी ऐच्छिकमा राखेको भन्दै नेपाल गणित समाज सुदूरपश्चिम प्रदेश समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । पाठ्यक्रम विकास केन्द्रले विज्ञान