देश

५ वर्ष पर्खनुहोस्, बाध्यताले कोही पनि परदेश जानु पर्दैन (भिडियो सहित

काठमाण्डौ फागुन १ केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्ष पूरा गर्दैछ । यो सरकारबाट नागरिकले धेरै आशा र अपेक्षा राखेका थिए । तर अर्थतन्त्रका सबैजसो सूचक सुस्त हुनु, विकास

प्रधानमन्त्री रोजगार कार्यक्रम आज घोषणा हुँदै

काठमाडौं फागुन १ आन्तरिक श्रम बजारमा रहेको रोजगारीको सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्न सरकारले आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको छ । पूँजीगत खर्चको निश्चित प्रतिशत रोजगारी प्रवद्र्धनमा छुट्टयाउनुपर्ने कानूनी

कामदारलाई त्रिभुवन विमानस्थलमा दुःख दिएको भन्दै ध्यानाकर्षण

काठमाडौं फागुन १ रिटर्नी माइग्रेट नेपालले वैदेशिक रोजगारबाट फर्किएका नेपाली कामदारहरुलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अनावश्यक दुःख दिएको भन्दै सरकारको ध्यानाकर्षण गरेको छ । नेपालको अर्थतन्त्रमा ३२ प्रतिशत योगदान दिने कामदारमाथि

कर्मचारी समायोजन अलपत्र छाडेर मन्त्री पण्डित परिवारसहित विदेश घुमफिरमा व्यस्त

काठमाडौँ फागुन १ निजामती कर्मचारी समायोजन प्रक्रिया अलपत्र छाडेर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित यूएई घुमफिरमा व्यस्त छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन्

यी मेयर, जसले तलब भत्ता लिँदैनन्, एक कप चिया खाएर गर्छन् जनताको सेवा

काठमाडौं माघ २९ डडेल्धुराका परशुराम नगरपालिकाका मेयर भिमबहादुर साउदले नगरपालिकाबाट तलब भत्ता नलिइ जनताको काम गर्दै आएका छन् । कांग्रेसबाट निर्वाचित मेयर साउदले कुनै पनि शीर्षकमा नगरपालिकाबाट सेवासुविधा लिँदैनन् ।

संविधान तीनै तह मिलेर कार्यान्वयन गर्नुपर्छ पूर्वराष्ट्रपति

चितवन, माघ २९ पूर्वराष्ट्रपति डा रामवरण यादवले तीनै तहका सरकारले संविधान कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका–४ मा रहेको लक्ष्मी माविको ५५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

सातै प्रदेशमा गरीब लक्षित कार्यक्रम सञ्चालन हुने

काठमाडौं माघ २९ गरीबी निवारण कोषले गरीबी न्यूनीकरणका कार्यक्रम सञ्चालन नगर्ने भएपछि सरकारले सातै प्रदेशमा गरीब लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोषले गरीब वर्गका लागि विभिन्न परियोजनामार्फत करीब

६ सय ६२ सहसचिव समायोजन

काठमाडौँ माघ २९ सरकारले ६६२ सहसचिवको समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६६२ सहसचिवलाई समायोजन

बढुवा हुनका लागि कसैलाई रिझाउनु र कसैकामा धाउनु पर्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ माघ २९ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जको ठाउँ साँघुरो भएकाले सबै क्रियाकलाप एकै ठाउँमा गर्नका लागि फराकिलो स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको बताएका छन् । प्रहरी

खानेपानीको समस्या समाधान गर्न फिनल्याण्ड सरकारले सहयोग गर्ने

काठमाडौं माघ २९ खानेपानी मन्त्री बिना मगर र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती आन्तिनेनबीच भेटवार्ता भएको छ । भेटवार्तामा राजदूत आन्तिनेनले नेपालका विभिन्न ग्रामीण भेगमा भईरहेको खानेपानीको समस्यालाई समाधान गर्न