काठमाडौं माघ २९ राष्ट्रियसभा सदस्यहरुले वाइडबडी विमान खरिद प्रकरणको बारेमा भएको अध्ययन अनुसन्धान बारे सदनलाई जानकारी गराई संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा
काठमाडौं २९ माघ गृहमन्त्री रामबहादुर थापाले कमजोर कार्यसम्पादनबाट जोगिन प्रहरीले राजनीतिक दबावको बहाना बनाउन नहुने बताएका छन् । उनले राजनीतिक अभिष्ट पूरा गर्न अपराधलाई अतिरञ्जित गरिएको भन्दै त्यसो नगर्न पनि
काठमाडौं २९ माघ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई दलाली वा चाकडी नगर्न निर्देशन दिएका छन् । साथै सरुवा बढुवामा कुनै गुनासो नआउने गरी काम गर्न प्रधानमन्त्री ओलीले प्रहरी अधिकारीहरुलाई
काठमाडौँ, २९ माघ । अब स्नातक तह उत्तीर्ण नगरी बढुवाबाट अधिकृतस्तरमा पुग्न नसकिने नयाँ व्यवस्था गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसद्मा पेश गरेको ‘सङ्घीय निजामती सेवाको
काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली सेनाका सन्र्दभमा डरलाग्दो कार्य गरेको खुल्न आएको छ । नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट (एम्युनेसन) खरिदमा देउवा प्रधानमन्त्री भएका बेला
काठमाडौं माघ २९ अञ्जु कार्की गत शनिबार सरकारी सवारीसाधन धमाधम जलाइएका समाचारले मुलुक आतंकित बन्यो । प्रमुख प्रतिक्षीदल नेपाली कांग्रेसको भ्रातृ संगठन नेवि संघका कार्यकर्ताहरूले सार्वजनिक बिदाको दिन सरकारी गाडी
बाजुरा, माघ २९ गौमुल गाउँपालिकाको चौथो गाउँसभाले खाली जमीनमा गाउँपालिकाभित्रका भूमिहीन तथा जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने निर्णय गरेको छ । बाँझो जमीनको व्यवस्थापन गर्न सो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष
काठमाडौं माघ २९ सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको र भ्रष्टाचारीलाई कारबाही गर्ने बताएको थियो । नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुग्नै लग्दा भ्रष्टाचारका घटनाहरू बाहिर आएका
रबिन्द्र यादव/ नवलपरासी पश्चिम २९ माघ पूर्वपश्चिम राजमार्ग अन्र्तगत कावासोती १६ डण्डामा पश्चिमबाट पूर्व तर्फ जादै गरेको बा ३ ख ९१५८ नं.को दुध बोक्ने ट्याङ्करले पुर्ब बाट पश्चिम तर्फ जादै
इनरुवा, माघ २९ सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ । डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा