देश

प्रधानमन्त्री ओलीकै गृहनगरको दमक खानेपानीमा कांग्रेस प्यानल विजयी

दमक, पुस २९ झापाको दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक प्यानल अधिकांस स्थानमा विजयी भएको छ । उसले बहुमत ल्याउने पक्कापक्की देखिएको छ ।

गोविन्द केसीको माग : ‘चिकित्सा विधेयक र द्वन्द्वकालका मुद्दाको साइनो कहाँ छ ?

काठमाडौं । डाक्टर गोविन्द केसी यसपटक राजनीतिक मुद्दासमेत माग राखेर अनसनमा छन् । उनले द्वन्द्वकालका घटनाका विषयलाई समेत आफ्नो अनसनको बुँदामा राखेका छन् । उनको अनसनलाई सत्तारुढ दल नेकपाका नेता,

फूलचोकी जंगलमा हराएका ४ युवतीसहित १६ जनाको उद्धार

ललितपुर : ललितपुरको फूल्चोकी जंगलमा हराएका चार युवतीसहित १६ जनालाई प्रहरीले गएराती उद्धार गरेको छ । काठमाडौंबाट फूल्चोकी घुम्न गएका उनीहरु जंगलमा हराएका थिए । उनीहरुलाई राती आठ बजे उद्दार

अब गोविन्द केसीको बाटो कता ? चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत हुँदै,

काठमाडौं शिक्षा तथा स्वास्थ्य समितिबाट बहुमतले पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदन सहित प्रतिनिधिसभामा आज प्रस्तुत हुने भएको छ । संशोधन सहित पारित विधेयक समिति सभापति जयपुरी घर्तीले मध्यान्ह १२

सावित्री सुवेदी भन्छिन् घरको श्रीमतीलाई पिट्ने व्यक्तिले मात्रै रबिलाई समर्थन गरेका छन् भिडियो सहित

काठमाडौँ – सावित्री सुबेदी एक महिला अधिकारकर्मी हुन् । उनले धेरै पिडित महिलाको उद्दार पनि गरिसकेकी छिन । भने धेरैको अधिकारको लागि मुद्दा पनि अगाडी चलाई रहेकी छिन। विवादित युट्युबर

दाउरा काट्न जङ्गल गएका आमाछोराको हत्या

रुकुम (पूर्व), २९ पुस सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उहाँका २० महीनाका नाबालक छोरा एटियम शनिबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले

प्रदेश सरकारको बजेटमा मिक्लाजुङमा नुनसरी सिँचाई परियोजना

उर्लाबारी, पुस २९ १ नंं प्रदेश सरकारको आर्थिक सहयोगमा मोरङको मिक्लाजुङ गाउँपालिकामा नुनसरी खोलाबाट सिँचाइ परियोजना निर्माण हुने भएको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षमा रु ५३ लाखको बजेटमा

भक्तपुरमा आएको विकासको बिरोध नगर्न नेमकिपालाई महेश बस्नेतको आव्हान

भक्तपुर, पुस २९ भक्तपुर फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघले राष्ट्रिय समाचार समिति भक्तपुरका सम्वाददाता रमेश गिरीलाई रु ३० हजार नगद सहित यसवर्षको “युवा पत्रकारिता पुरस्कार–२०७५” बाट सम्मान गरेको छ ।

क्यानडा लेखिएको टिसर्ट लगाएर शरण दिने देश पुगिन् साउदी युवती, मन्त्रीले भनिन्, ‘निकै साहसी नयाँ क्यानाडेली’

एजेन्सी धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएपछि उनी हाँसीहाँसी क्यानडा पुगेकी छिन् । उनको क्यानडा लेखिएको खैरो हुक र युएनएचसीआर अंकित

दुई नम्बर प्रदेशमा मेडिकल कलेज खोल्दै सरकार

काठमाडौँ, पुस २९ सरकारले आफ्नै लगानीमा दुई प्रदेशमा मेडिकल कलेज वा प्रतिष्ठान स्थापना गर्ने प्रस्ताव ल्याएको छ ।  संसद्मा प्रस्तुत गरिएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ मेडिकल कलेज वा प्रतिष्ठान नभएका