देश

हाललाई कर्मचारी स्वेच्छिक अवकाश प्रक्रिया स्थगन : मन्त्री पण्डित

विराटनगर, २७ चैत । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीन तहको संघीय संरचनानुसार कर्मचारी आवश्यक परेकाले हाललाई कर्मचारी स्वेच्छिक अवकाश प्रक्रिया स्थगन गरिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा

कञ्चनपुरमा फेरि सीमा विवाद, १५ विगाह जमिन भारतमा पारियो

नेपाल भारतको संयुक्त सीमा सर्भे फिल्ड टोलीको सर्भेक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाका डेढ दर्जन परिवारको जग्गा भारतमा परेको देखाइएको छ । संयुक्त सीमा सर्भे टिमको नक्सांकनमा भुडाको १५ बिगाहासम्म जमिन

आईजीपीको टुंगो आजै लाग्न सक्ने, मन्त्रिपरिषद बैठक जारी

आज सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षकको टुंगो लगाउन सक्नेछ । यसै विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बसिरहेको छ। गृहमन्त्रालयले गठन गरेको बढुवा सिफारिस समितिको सिफारिसका

नेपाल रेडक्रसको महाधिवेशन विराटनगरमा

काठमाडौँ, २७ चैत । सामुदायिक उत्थानशीलताको लागि साझेदारी भन्ने नाराका साथ मानवीय सेवाको सर्वाेच्च निकाय नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को केन्द्रीय सभाको ४७ औँ महाधिवेशन बुधबारदेखि विराटनगरमा आयोजना हुने भएको छ

कालीगण्डकीमा दुई बालक बेपत्ता, खोजी कार्य हुँदै

रम्भा गाउँपालिका–१, हुँगीमा दुई बालक नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसोदेखि बेपत्ता भएका छन् ।  कालीगण्डकी नदीमा पौडी खेल्न गएका तीन जना मध्ये दुई जना बालक नदीमा बेपत्ता भएका हुन्

काठमाडौँ–रक्सौल रेलमार्गका लागि छिट्टै अध्ययन हुने

काठमाडौँ, २६ चैत / प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय हित र अखण्डतालाई केन्द्रमा राखेर आफूले भारतसँग केही समझदारी गरेको बताउनुभएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको पाँचाँै वार्षिक साधारणसभामा

श्वेतपत्रमा देखाए जस्तो मुलुकको अर्थतन्त्र कमजोर छैन : काँग्रेस

काठमाडौँ, २६ चैत । नेपाली काँग्रेसले श्वेतपत्रमा लेखिए जस्तो नेपालको अर्थतन्त्र कमजोर नभएको जनाएको छ । काँग्रेसद्वारा सानेपास्थित पार्टी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नैतिक इमान्दारिताभन्दा

पीडितले न्याय पाऊन् : राष्ट्रपति भण्डारी

काठमाडौँ, २६ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्थासहित संयुक्त राष्ट्र संघद्वारा प्रतिपादित मानवाधिकारका मान्यतालाई मौलिक अधिकारका रुपमा समावेश गरिएको नेपालको संविधान सर्वाधिक प्रगतिशील भएको बताउनुभएको छ

पुर्पक्षका लागि लामा जेल चलान

काठमाडौँ, २६ चैत । हातहतियारसहित गौशालाबाट पक्राउ परेका गणेश लामालाई पुर्पक्षका लागि सोमबार जेल चलान गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि महानगरीय प्रहरी

नेतृत्व परिवर्तन नभएसम्म काँग्रेसले गति लिँदैन : कोइराला

चितवन, २६ चैत । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताउनुभएको छ । सोमबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टी संगठन चलायमान हुन