देश

महिला हिंसासँगै बढ्यो पुरुष हिंसा पनि बिकराल

महिला हिंसासँगै पुरुष हिंसा पनि बढ्दै गएको आयोजित कार्यक्रममा सरोकारवालाले बताएका छन् ।  १०८ औँ अन्तर्राष्ट्रिय महिला

जीव विज्ञान नारी जातिको नियति होइन

प्रायः मानिसहरु महिला शारीरिक रुपमा पुरुषभन्दा कमजोर हुन्छन् भन्ने सोच्छन् । तर, यो सोच गलत छ । महिला र

क्रियापुत्री बसेको घर आगलागीले सखाप

ताप्लेजुङको फुङलिङ नगरपालिका–७, ऐश्वर्यचोकमा आज बिहान आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।  स्थानीय दिवाकर

एफएममा कार्यरत कर्मचारीमाथि मध्यरातमा कुटपिट, एक जना गम्भीर

इलामको चियाबारी एफएममा कार्यरत दुईजना कर्मचारीलाई गएराति अज्ञात समूहले कुटपिट गरेका छन् ।  बुधबार राति करिब १० बजे

तेस्रो हारका लागि प्रतिस्पर्धा गर्दे कुमारीलक्ष्मी राई !

चुनाव सामान्यतयाः जित्नका लागि प्रतिस्पर्धा गरिन्छ । तर कतिपय व्यक्तिका लागि चुनाव हार्नकै लागि प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता भइदिन्छ । हो, त्यही हारको प्रतिस्र्धामा कुमारीलक्ष्मी

राष्ट्रपति पदमा भोजपुरका दुई चेली प्रतिस्पर्धा गर्दे, हेर्नुहोस् फोटो-फिचर

मुलुकमा संघीय संसद्को गठनपछि राष्ट्रपति पदका लागि हुन लागेको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईको उम्मेदवारी परेको छ

कांग्रेसले टुंग्यायो राष्ट्रपतिको उम्मेदवार, को हुन् विद्यादेवीसंग भिड्ने महिला ?

नेपाली कांग्रेसले कुमारी लक्ष्मी रार्इलाई राष्ट्रपतिको उम्मेदार बनाउने निर्णय गरेको छ । आज विहान बसेको केन्द्रीय समिति बैठकले भोजपुर निवासी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको

नेपाली काँग्रेस राष्ट्रपतिको उम्मेदवारबारे निर्णय लिँदै

नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिनेसम्बन्धी निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।  काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अहिले केहीबेरमा

नेपालका विशिष्ट महिलाको फोटो प्रदर्शनी हुने

नेपालको सामाजिक, राजनीतिक र आर्थिक रुपान्तरणमा विशेष योगदान पु¥याएका महिलाको फोटो प्रदर्शनी हुने भएको छ ।  सांस्कृतिक संग्रहालय नेपालको आयोजनामा

काम नसकिदै उप्कियो सडकको कालोपत्रे

मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र गरी नसकिँदै उप्किएको छ । कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडा÷ढुङ्गा कमसल भएका