देश

संघीयताको समृद्धिमा सहकारीको मुख्य भूमिका

नेपालको संविधानअनुसार अपनाइएको संघीय शासन व्यवस्था सञ्चालनमा सहकारीको महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । 

राजनीतिक गतिरोध अन्त्यका लागि अध्यादेश प्रमाणीकरण गरेँ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुबीचको विवाद र गतिरोध अन्त्यका लागि आफूले राष्ट्रियसभा निर्वाचनसम्बन्धी

जनताको बीच गरेका प्रतिबद्धता मुलुकको मुख्य एजेण्डा हो : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति, सुशासन र समृद्धि मुलुकको प्रमुख मुद्दा भएको बताउनुभएको छ । 

ग्यास उद्योग वस्तीबाट टाढा सञ्चालन गर्न नेविसंघको माग

नेपाल विद्यार्थी संघले नेपाल ग्यास उद्योगलाई बस्तीबाट टाढा लगेर सञ्चालन गर्न माग गर्दै प्रदर्शन गरेको छ । 

वीरगञ्जमा सेनाद्वारा दाउरा वितरण

कठयांग्रिने जाडो र शीतलहरका कारण बढ्दै गएको जाडो छल्न सर्वसाधारणका लागि नेपाली सेनाका चण्डीप्रसाद गणले

राष्ट्रियसभाको गाँठो फुक्यो, राष्ट्रपतिद्धारा राष्ट्रियसभा अध्यादेश प्रमाणिकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश प्रमाणिकरण गरेकी छन् । लामो विवादपछि अन्ततः राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन्

समानुपातिकतर्फ प्रदेशसभा सदस्यको टुंगो लगाउँदै काँग्रेस

नेपाली काँग्रेसले समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुंगो लगाउन अन्तिम गृहकार्यमा जुटेको जनाएको छ ।

यातायात व्यवसायीको राष्ट्रिय महाधिवेशन चितवनमा

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशन माघको १७ देखि १९ गतेसम्म चितवनको नारायणगढमा

संघीय समाजवादी फोरमले प्रदेशसभामा छानेका सांसद यस्ता छन्

संघीय समाजवादी फोरम नेपालले प्रदेश सभामा पार्टी प्राप्त गरेको समानुपातिक सिटमा सांसद छानेको छ । फोरमले चारवटा प्रदेशमा समानुपातिकतर्फ सिट पाएको थियो । फोरमले चारवाट प्रदेशमा १३ जना प्रदेश सांसद छानेको

एमालेले टुंग्यायो सातै प्रदेशमा समानुपातिक सांसद, को–को परे ? (सबै नाम हेर्नुहोस्)

नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रदेशसभामा समानुपातिक सांसदको नाम टुंग्याएको छ । एमालेको तर्फबाट सात वटै प्रदेशमा जाने ७५ जनाको अन्तिम नाम टुंगो लगाएको हो । अन्तिम नामको सूची शुक्रबार