पत्रपत्रिका

चिट चोर्न नपाएपछि हंगामा, प्रहरीमाथि ढुंगामुढा

एसईई परीक्षामा चिट चोर्न नपाएको भन्दै सोमबार मुगुको प्रभात मावि रोवा केन्द्रमा विद्यार्थी र स्थानीय केही व्यक्तिले हंगामा मच्चाएका छन् । उनीहरुले परीक्षाको सुरक्षार्थ खटिएका

नौ महिनामा दुई दर्जन बालिका बलात्कृत

नौं महिनाको अवधिमा दुई दर्जन बालिका बलात्कृत भएकी छन् । ललितपुरमा मात्रै पछिल्लो समय शृंखलाबद्ध बलात्कारका घटना सार्वजनिक हुँदै आएका छन्

सरकारले २२ वटा सार्वजनिक विदा कटौती गर्दै, कुन–कुन विदा कटौती हुँदैछन् ?

सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक

पार्टी एकतापछि प्रवास कमिटी खारेज, कुन हैसियतमा राखिदैछ अब ?

एकीकृत पार्टीमा प्रवास कमिटी नबनाउने समझदारी भएको छ । दुवै पार्टीका अहिले क्रियाशील संगठनहरूलाई शुभेच्छुक संगठन मान्ने, तर कमिटीको हैसियत नदिने समझदारी

१५ वर्षदेखि शरीरमा बमका छर्रा, रुदै बसेकी छन् अनुपा

माओबादीले थालनी गरेको १० वर्षे द्वन्द्वकालमा माओवादी लडाकु भएर लडेकी ३१ बर्षीया अनुपा राईका अहिले पनि शरीरमा बमका छर्रा छन् । अहिले उनी रोगिएर बसेकी छिन् । टाउको र छातीमा

न्यायाधीशलाई विदेश भ्रमणमा कडाई, यस्तो बन्यो मापदण्ड

अब प्रधानन्यायाधीश वा न्यायाधीश ‘क्याबिनेट’ को अनुमतिमा मात्र विदेश भ्रमणमा जान पाउने भएका छन् । न्यायाधीशहरू आईएनजीओको प्रभावमा परेको भन्दै जनस्तरबाट आएका गुनासालाई सम्बोधन गर्न सरकारले स्पष्ट विधि

एकीकृत पार्टीमा १० तहका कमिटी, यस्तो भयो सहमति

एमाले र माओवादी एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने भएका छन् । एकताका लागि गठित संगठन र विधानसम्बन्धी कार्यदलले सोमबार एकीकृत पार्टीमा १० तहका कमिटी रहने

यी हुन् नेपालसंग भारतका प्राथमिकता

भारतले नेपाल भारतका विभिन्न विषयलाई उच्च प्राथकितामा राखेको छ । यी प्राथमिकताका विषयमा नेपालका प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणबेला छलफल हुने बताइएको छ

आईजीपी बढुवा राजनीतिक दाउपेच, के हुन्छ यसपटक ?

नेपाल प्रहरीका वर्तमान महानिरीक्षक ९आइजीपी० प्रकाश अर्यालको कार्यकाल यही चैत २८ गते सकिँदै छ। उनको कार्यकाल सकिनैलाग्दा नयाँ आइजिपीका लागि दौड सुरु भएको छ

दिल्लीले यसरी गर्दैछ ओलीलाई स्वागत, यस्तो छ भारतको चाहाना

भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीले नेपाल–भारत सम्बन्धका पाँच प्राथमिकता प्रस्तुत गर्दै त्यसलाई प्रवद्र्धन गर्ने भारतीय चाहना रहेको बताए । उनका अनुसार जनस्तरको सम्बन्ध