
काठमाडौं । काठमाडौं महानगरपालिकाले यो वर्षको तिहारमा पनि प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री–वितरणमा रोक लगाएको छ । स्वदेशमा उत्पादित फूलको व्यापारलाई प्रवर्द्धन गरिएको महानगरले जनाएको छ । यो वर्षको

पाल्पा । पाल्पामा एउटा ट्रकले अर्कोलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ–राम्दी सडकखण्डमा ट्रकले ट्रकलाई ठक्कर दिँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो। बुटवलबाट पोखरातर्फ जाँदै

रौतहट । स्रोत नखुलेको ५ लाख रुपैयाँसहित रौतहटबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्। गौर नगरपालिका– २ महादेवपट्टीबाट अस्थायी प्रहरी चौकी महादेवपट्टीले भारतको बिहार मोतिहारीका ४८ वर्षका त्रिभुवन चौधरीलाई

वीरगन्ज । पर्सा प्रहरीले वीरगन्जका उद्योगी प्रेमकुमार जाटियालाई पक्राउ गरेको छ । लेनदेनको पाँच लाख रुपैयाँ नतिर्दा जाटिया पक्राउ परेका हुन् । पर्सा अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा जाटियालाई पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं र ललितपुरबाट जुवातास खेलेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ । कीर्तिपुर नगरपालिका-८ पांगा शालिक बस्ने रामकृष्ण महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा राम कृष्ण समेत ५

सन्दिप कुमार बैश्यबर्दिया । बर्दियाबाट भरूवा बन्दुक एक थानसहित तीनजना पक्राउ परेका छन्। मधुबन नगरपालिका-३ स्थित कोठिया सामुदायिक जंगलबाट भरूवा बन्दुक एक थानसहित तीनजना पक्राउ परेका हुन्। राजापुर नगरपालिका-१० नर्सरी

कास्की । विजयादशमीका दिन शनिबार पोखराका विभिन्न सातवटा रूटमा निःशुल्क बस सञ्चालन भएका छन् । विगत वर्षमा जस्तै टीकाको दिन यातायात साधन अभाव भएर नागरिकले सास्ती पाउने बाध्यता अन्त्य गर्न

झापा । झापा प्रहरीले एक युवाको हत्या आरोपा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-६ बस्ने ४२ वर्षीय प्रकाश कार्की,४९ वर्षीय ध्रुब गौतम र संखुवासभा मादी-१० घर

काठमाडौं । प्रहरीले पेतस्तोलसहित एक जना नेपाली सेनाका सिपाहीलाई पक्राउ गरेको छ। नागार्जुन नगरपालिका-१ रानीवनस्थित खाजाघरबाट प्रहरी वृत्त स्वयम्भूको टोलीले एक जना सेनाका सिपाहीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दैलेख

रुपन्देही । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार साँझ एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चन गाउँपालिका-४ बस्ने ४५ वर्षीय निर्मल थापा छन् । थापाले