प्रदेश

नेपाली सेनाले किन माग्यो सुकुमबासीको विवरण ? यस्तो छ प्रष्टीकरण

काठमाडौं । नेपाली सेनाले विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरेको प्रष्टीकरण दिएको छ। सैनिक मुख्यालय जंगी अड्डाले बुधबार प्रेस विज्ञप्तिमा जारी गरीविपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

माइक्रो र ईभी ठोक्कियो, २ जनाको मृत्यु, २७ जना घाइते

बुटवल । रुपन्देहीमा दुई सवारी एक आपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । बुटवल–बर्दघाट सडक खण्डको गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रो बस र ईभी

चिकित्सकमाथि दुर्व्यवहार गर्ने पक्राउ, भेरी अस्पतालका सेवा पुनः सञ्चालनमा

बुटवल । बाँकेको भेरी अस्पतालमा चिकित्सकमाथि हातपातको प्रयास र दुर्व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेपछि आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू काममा फर्किएका छन्। घटनापछि चिकित्सकहरूले इमरजेन्सी बाहेकका सेवा ठप्प पार्दै

थापाथलीको २७ आना जग्गा प्रकरणः फरार रहेका सुभासनम शाह पक्राउ

काठमाडौं । १४ वर्ष अघि चेकको भरमा महावीर विल्डर्स प्रालिको नाममा थापाथलीमा रहेको २७ आना जग्गा खरिद गरि फरार भएका थप एक जना पक्राउ परेका छन् । साढे दुई/साढे दुई

चिकित्सकहरु नै आन्दोलनमा, इमरजेन्सी बाहेकका सेवा ठप्प

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सकहरु सुरक्षा माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरु आकस्मिक बाहेकका सेवा ठप्प पारेर अनन्दोलनमा उत्रिएका हुन् । चिकित्सकहरुको आन्दोलनका कारण ओपीडी लगायतका उपचार

महावीर पुनले सार्वजनिक गरे सम्पत्ति: २८ रोपनी जग्गा, २९ लाख नगद र ३ तोला सुन

काठमाडौं । पूर्वमन्त्री एवम प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले स्वस्फूर्त रूपमा सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सम्पत्ति विवरणअनुसार उनको कास्कीको

पराजयपछि पहिलोपटक सर्लाही जाँदै गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि पहिलोपटक आज सर्लाही जाँदै छन् । चुनावी परिणामपछि जिल्लामा उनको यो पहिलो औपचारिक भ्रमण हो । गत फागुन २१ गते

वर्षाले जलेश्वर जलमग्न

महोत्तरी । आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न बनेको छ। पानी निकास हुन नसक्दा जलेश्वरको नगरपालिका चोक, शङ्कर चोक, मीना बजार, महेन्द्र चोक, अस्पताल चोक, खैरा चोक,

सुकुम्बासीको स्क्रिनिङसँगै स्वास्थ्य जाँच गरिदै

काठमाडौं। अव्यवस्थित बस्तीबाट दशरथ रंगशालामा ल्याइएका सुकुम्बासीहरूलाई स्क्रिनिङ र शारीरिक स्वास्थ्य सेवा प्रदान गर्न काठमाडौं महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ। अहिलेसम्ममा कम रक्तचाप भएका चार पुरुष दुई महिला गरी

नागार्जुनमा सुकुमबासीका लागि अस्थायी बसोबासको तयारी

काठमाडौँ । थापाथली लगायतका स्थानबाट लगिने सुकुमबासीलाई अस्थायी रूपमा बसोबास गराउन नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवनमा तयारी थालिएको छ । सुकुमबासीहरुका लागि तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको अग्रसरतामा बनेका तीन वटा