मुख्य समाचार

प्रदेशसभा र प्रतिनिधिसभा विधेयक पास : चुनावी गाँठो फुक्यो

राज्य व्यवस्था समितिको आजको बैठकले प्रदेशसभा र प्रतिनिधिसभा गठनसम्बन्धी विधेयक पारित गरेको छ । नेपालको संविधान, २०७२ को धारा १७६ ले प्रदेशसभा र धारा ८४ ले प्रतिनिधिसभा गठनसम्बन्धी व्याख्या गरेको

चार सय वर्ष पुरानो शिलालेख फेला, के लेखिएको छ ?

अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकास्थित जलुके नौमुरेमा परापूर्वकालमा लेखिएको शिलालेख फेला परेको छ शीतगंगा नगरपालिका–७ साविक जलुके गाविसको रातामाटा नौमुरेमा एउटा ढुंगामा परापूर्वकालमा नेपाली भाषामा लेखिएको अभिलेख

काठमाडौंमा ८८ किलो सुन सहित एक जना पक्राउ, कसले ल्यायो यति धेरै सुन ?

काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो

तालमेलका लागि कांग्रेस–माओबादीबीच गृहकार्य

स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश २ मा असोज २ गते हुने निर्वाचनका लागि कांग्रेस र माओबादी केन्द्रले तालमेलका लागि बार्ता सुरु गरेका छन् । यी दुबई दलले एमालेको पकड क्षेत्र

यस्ता छन् नेपाली काँग्रेस महोत्तरीले चयन गरेका उम्मेदवार

प्रदेश नं. २ अन्तर्गत नेपाली काँग्रेस, महोत्तरीले तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ ।   नेपाली काँग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायका अनुसार बर्दिबास नगरपालिकाको प्रमुखमा प्रल्हाद

निगम जग्गा खरिद प्रकरण : कारबाही गर्न किन अालटाल गर्दैछन् मन्त्री ?

संसद्को सार्वजनिक लेखा समितिले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमितता भएको ठहरसहित दोषिमाथि कारबाही सिफारिस गरेको विषयमा आफूलाई जानकारी नभएको भन्दै आपूर्तिमन्त्री शिवकुमार मण्डलले

प्रदेश नम्बर २ मा कुन जिल्लामा कति अति संवेदनशील मतदानस्थल ?

आगामी २ असोजमा स्थानीय तह निर्वाचन हुने प्रदेश नं। २ का आधाजसो मतदानस्थललाई प्रहरीले अति संवेदनशील सूचीमा राखेको छ । आठ जिल्लाका दुई हजार १६६ मध्ये एक हजार तीन मतदानस्थललाई

सर्वोच्च अदालतले प्रयोग गर्ने यस्तो छ नयाँ लोगो

सर्वोच्च अदालतले अब आफ्नै लोगो प्रयोगमा ल्याउने भएको छ । सर्वोच्च अदालत नियमावली २०४९ संशोधन गर्दै अदालतले छुट्टै लोगो नेपाल राजपत्रमा प्रकाशित गरेको छ । अहिले व्यवस्थापिका संसद्ले पनि आफ्नै

टिचिङको शौचालयमा पनि यसरी ठगिन्छन् बिरामी

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराउन गएका बिरामी र आफन्त शौचालय प्रयोगमा समेत ठगिने गरेका छन् । बिरामी र आफन्तले शौच गरेबापत रकम असुल्ने गरिएको छ । अस्पतालमा दैनिक १५

त्रिविले प्रधानमन्त्री देउवालाई टेरेन, उपकुलपति खनियालाई कारबाहीको चेतावनी

प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दिएको ‘काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने’ निर्देशन उपकुलपति तीर्थ खनियाँ र कार्यकारी परिषद्ले अवज्ञा गरेको पाइएको छ