
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले कांग्रेसका नेताले सार्वजनिक जग्गा प्रयोग गरेको आरोप लगाएकी छन् ।सांसद श्रेष्ठको उक्त धारणा राखेपछि प्रतिनिधिसभामा लफडा भएको हो। कांग्रेस सांसद राजेन्द्र केसी,

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ। सरकारका मन्त्री कोही पनि उपस्थित नहुँदा प्रतिनिधि सभा बैठक स्थगित भएको हो। सभामुख देवराज घिमिरेले मन्त्री उपस्थित नभएकाले १५ मिनेटका लागि

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बैठकमा सरकारका प्रतिनिधि नभएको भन्दै आपत्ति जनाएपछि प्रतिनिधिसभाको बैठक सुरु नहुँदै स्थगित भएको छ । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सभामुख देवराज

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिलाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक आफुहरुको काँधमा आएको बताएका छन् । वाईसीएल नेपालको बैठक उदघाटन गर्दै अध्यक्ष प्रचण्डले सो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रतिगमनकारीहरूलाई नांगेझार पर्नुपर्ने निष्कर्ष निकालेको छ । एकीकृत समाजवादीको सोमबार बसेको सचिवालय बैठकले निष्कर्ष निकालेको हो। एकीकृत समाजवादीले गणतन्त्रविरूद्ध प्रतिगमनकारी र पुनरूत्थानवादी शक्तिहरूको चलखेल र

काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्न लागेको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दिउँसो ४ बजे मोर्चाको बैठक बस्न लागेको हो। पछिल्लो समय हिन्दुवादी, राजावादी सक्रियता

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्कने कुनै संम्भावना नरहेको बताउका छन् । कांग्रेसको प्रदेश सम्मेलनको उद्घाटनका लागि धनगढी पुगेका सभापति देउवाले विमानस्थलमा बोल्दै सो कुरा बताएका हुन्।

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार ११ बजेपछि बस्ने गरी बोलाएको एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बताए । बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूको

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई काँक्रा चोरको संज्ञा दिएका छन् । सचेतक शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रधानमन्त्री

काठमाडौं । नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ । ‘जनतासँग माओवादी, तराई मधेश जागरण अभियान’ स्थगित गरेर काठमाडौं केन्द्रित भएका माओवादी नेताहरू अनौपचारिक संवादमा जुटेका हुन्। राष्ट्रिय राजनीतिको समीक्षा,