
काठमाडौं । नेकपा एमालेले सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको हो दिउँसो ३

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन् । राष्ट्रियसभाको बैठकमा बोल्दै गौतमले यस्तो बताएका हुन् । उनले देशलाई वर्तमान संसदीय शासन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन्। परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतिकरण सम्बन्धी छलफलमा बोल्दै प्रधानमन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेस गर्न नपाएको प्रस्ताव सार्वजनिक गरेका छन् । बुधवार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा समीक्षा प्रतिवेदनका

काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेसँग भएको सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई अहिले पनि भ्रष्टाचारको फाइल खोल्न चुनौती दिएका छन्। पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस कार्यसम्पादन बैठकपछि बोल्दै महामन्त्री शर्माले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाल केन्द्रीय कमिटीको बैठकमा कालो टेप लगाएर उपस्थित भएका छन् । बोल्न पाउने अधिकार हनन भएको भन्दै महामन्त्री ढकाल आज

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुलेपछि सत्ता समीकरण फेरिएको बताएका छन् । सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्। गृहमन्त्री लामिछानेले भुटानी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका छन्। गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीको अवसरमा आयोजित फोटो प्रदर्शनी अवलोकनका लागि अध्यक्ष ओली सानेपा पुगेका हुन्। फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका छन् । गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीको अवसरमा आयोजित फोटो प्रदर्शनी अवलोकनका लागि प्रधानमन्त्री ‘प्रचण्ड’ सानेपा पुगेका हुन् । कार्यक्रममा