राजनीति

रास्वपाको केन्द्रीय समिति बैठक आजदेखि जलेश्वरमा बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ । महोत्तरीको जलेश्वरमा आजदेखि केन्द्रीय समिति बैठक बस्न लागेको हो । बुधबारसम्म बस्ने केन्द्रीय समिति तथा संसदीय

दुर्गा प्रसाईंको आन्दोलनलाई कमल थापाको समर्थन, भने – जनलहरको उच्च सम्मान गर्दछु

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको आन्दोलनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि समर्थन गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक प्रसाईंले बिहीबारदेखि काठमाडौंमा ‘ब्यवस्था

आजदेखि तीनकुनेमा प्रदर्शन गर्दै दुर्गा प्रसाईं समूह, आन्दोलन देशभर विस्तार गर्ने घोषणा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले आजदेखि तीनकुनेमा आन्दोलन गर्दैछ । पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईं आजबाट तीनकुने केन्द्रित हुने भएका हुन् । जनप्रदर्शनपछि बिहीबार अबेर आयोजित

मन्त्रिपरिषद्कै निर्णय गायब पार्छन् ‘डन’ सहसचिवहरू, आर्थिक उपार्जन गर्नसमेत खप्पिस !

काठमाडौं । राजनीतिक नेतृत्वले कर्मचारी क्षेत्रमा ‘राम्रा मान्छेभन्दा पनि हाम्रा मान्छे’ खोजेर सरुवा गर्ने प्रवृत्ति अत्यधिक बढाउन थालेपछि निजामती प्रशासनको कामकाज प्रभावहीन देखिन थालेको छ । विभिन्न मन्त्रालयमा राजनीतिक नेतृत्वको

काठमाडौंमा आज युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको प्रदर्शन, उच्च सुरक्षा सतर्कता

काठमाडौं । काठमाडौंमा आज नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्दैछन् ।

दुर्गा प्रसाईं र महेश बस्नेतको शक्ति प्रदर्शन : मन्त्री निवासदेखि राष्ट्रपति र प्रधानमन्त्री निवास वरपर पनि निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौं र ललितपुरले माइतिघर र बानेश्वर बाहेक ले महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शितलनिवास, प्रधानमन्त्री निवास वालुवाटार वरिपरिको क्षेत्र र मन्त्री निवास पुल्चोक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

माओवादीसँग पार्टी एकता गर्ने नेसपाको निर्णय, नाम नेकपा (समाजवादी) राख्ने समहमति

काठमाडौं । नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सर्वसम्मत निर्णय गरेको छ । पार्टी कार्यालयमा मंगलबार बसेको कार्यकारिणी बैठकले माओवादीसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, यी हुन् एजेण्डा

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको आवश्यक

वित्तीय कर्जासम्बन्धी समस्या देखाएर अराजकता फैलाउन खोजियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रका समस्या समाधानका लागि अझै गहन छलफल गर्नुपर्ने बताएका छन् । अर्थतन्त्रको संकटबारे निजी क्षेत्रसँग मंगलबार भएको छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्

दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न दिने प्रशासनको निर्णय

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रदर्शन कार्यक्रम बल्खुमा गर्न अनुमति दिएको छ । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न