राजनीति

आज कांग्रेसले देशभर सरकारविरुद्ध शक्ति प्रदर्शन गर्दै

काठमाडौं, मंसिर २९‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्न लागेको छ । ७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गर्न लागिएको हो

शोक प्रस्ताव पारित गर्दै नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, मंसिर २८ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पूर्वसांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको छ । पूर्वसांसद लामाको कोरोना भाइरस (कोभिड–१९) बाट

नेकपा स्थायी कमिटी बैठकको स्थान परिवर्तन, बालुवाटारमै बस्ने

काठमाडौं, मंसिर २८ आज (आइतबार) बस्ने सत्तारूढ नेकपाको स्थायी कमिटी बैठकको स्थान परिवर्तन गरिएको छ। यसअघि धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा राखिने भएको हो। स्वास्थ्य

कोरोना महामारीकैबीच सडक संघर्षमा जाँदै काँग्रेस

काठमाडौं, मंसिर २६ कोरोना महामारीकैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सडक संघर्षमा जाने गरेको छ । मंसिर १७ गते वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरीले गिरफ्तार गरेपछि कांग्रेस महामारीकैबीच सडक संघर्ष

ओली–प्रचण्डबीच भेटवार्ता, जुटेन सहमति

काठमाडौं, मंसिर २४नेकपा विवाद उत्कर्षमा पुगका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । दुई नेताबीच पौने १ घण्टा बालुवाटारमा

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, के होला छलफल ?

काठमाडौं, मंसिर २३ प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । बैठक अहिले बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

ओलीको सर्वसत्तावादी प्रवृति मेट्नुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडाैँ, मंसिर २३नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको शासन सञ्चालनको प्रतिक्रिया सडकमा देखिएको बताएका छन् । कान्तिपुर दैनिकसँगको अन्तरवार्तामा पौडेलले सरकारले गरेको क्रियाकलापबाट लुकेर बसेका राजवादीले मुन्टो उठाउन पाएको

नेकपा सचिवालय बैठक सुरु, ओली पनि सहभागी

काठमाडौं, मंसिर २० नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन् । यसअघि

सरकारविरुद्ध कांग्रेस सडकमा

काठमाडाैँ, मंसिर २०प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकारको पछिल्लो कदमविरुद्ध सडकमा उत्रने भएको छ। कोरोना भाइरसको नियन्त्रण र त्यसले निम्त्याएको असहजताबाट मुलुकलाई उतार्नुको सट्टा लोकतान्त्रिक शासन व्यवस्थाको खिल्ली उडाउँदै फरक मत

अब के गर्लान् ओली ?: यस्ता छन् विकल्प

काठमाडाैँ, मंसिर १८तत्कालीन एमालेको नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर यहाँसम्म आइपुग्दा प्रधानमन्त्री ओलीका लागि अहिले सबैभन्दा जटिल समय हो । आफ्नै पार्टीका अधिकतर ‘कमरेड’ हरूको घेराबन्दीमा परेका ओलीको पक्षमा यो