
ओटाबा, पाैष २० क्यानाडाले गत वर्ष ४ लाख ३७ हजारभन्दा बढी विदेशीहरूलाई स्थायी बसोबास दिएर अध्यागमन रेकर्ड स्थापित गरेको छ । क्यानडाले कडा श्रम बजारसँग लड्न अध्यागमनलाई बढावा दिइरहेको छ

काठमाडौं, पाैष २० चीनले कोभिडको बहानामा विश्वका कतिपय देशले आफ्ना नागरिकमाथि विभेद गरेको टिप्पणी गरेको छ । अमेरिका, भारत, बेलायत लगायतका केही देशले चीनबाट आउनेहरूलाई अनिवार्य कोभिड परीक्षण गर्नुपर्ने नियम

सेनेगल, पाैष १९ सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाइएको छ । विपक्षी धार्मिक व्यक्तित्वको आलोचना गरेपछि पुरुष सांसदहरूले

काठमाडौं, पाैष १५ अमेरिका, जापानलगायतका विभिन्न देशले चीनबाट त्यहाँ जाने यात्रुले कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था गरेका छन् । चीनमा देखिएको कोरोना भाइरसको लहर विश्वव्यापी फैलिन सक्ने चिन्ता बढेको

नयाँ दिल्ली, पाैष १४ आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा राज्यका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडुको राजनीतिक अभियानका क्रममा भागदौड मच्चिँदा आठ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा एक जना महिला पनि छन्

एजेन्सी, पाैष १२ भारतको राजधानी दिल्लीमा कोरोना संक्रमण दर बढ्न थालेको छ । बाहिरबाट आएकाहरुमा बढी पोजेटिभ संक्रमण देखिन थालेको हो । पछिल्लो तीन दिनमा गरिएको चेकजाँचमा ३९ जनामा कोभिडको

बेइजिङ, पाैष १२ हाल चीनमा १६ देखि २४ वर्ष उमेरका करिब २ करोड मानिसहरू विभिन्न सहरमा बेरोजगार रहेका अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । सीएनएनले हालै त्यसबारे अध्ययन गरेको

काबुल, पाैष ११ तालिबानले महिलालाई काम गर्न प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा पाँच शीर्ष गैर–सरकारी संस्था (एनजीओ) ले काम रोकेका छन् । केयर इन्टरनेशनल, नर्वेजियन शरणार्थी काउन्सिल (एनआरसी) र सेभ द चिल्ड्रेनले

एजेन्सी, पाैष १० अफगानिस्तानको तालिबान सरकारले सरकारी तथा गैरसरकारी संस्थामा महिलालाई काम गर्न पनि प्रतिबन्ध लगाएको छ । सबै राष्ट्रिय तथा अन्तर्राष्टिस संस्थाहरुमा काम गर्ने महिलाहरुले उचित ड्रेस कोड पालना

काठमाडौं, पुस ८ अमेरिकामा अत्याधिक चिसोका कारण जनजीवन कष्टकर भएको छ । आर्टिक आँधीका कारण हिउँदा महिना सुरू भएसँगै भारी हिमपात र चिसो हावा चलेका कारण आधा जनसंख्या चिसोको चपेटामा