शिक्षा

चिसो बढेपछि १५ दिनका लागि विद्यालय बन्द

जिल्लामा अधिक चिसो बढेपछि रुकुम पूर्वका सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएको छ । चिसोको कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न भएपछि जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा जिल्लाका विद्यालय

बैतडीका २२४ विद्यालय दरबन्दीविहीन, पठनपाठनमा समस्या

बैतडीमा २२४ सामुदायिक विद्यालय शून्य दरबन्दीमा सञ्चालनमा रहेका छन् । आधारभूत तहदेखि माध्यमिक तहसम्मका ५३९

परीक्षाफल प्रकाशित

त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७४ जेठमा सञ्चालित कानुन संकायतर्फ बिएलएलबी पाँचौ वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ

नमूना बन्दै दुर्गमको लक्ष्मीपुर विद्यालय

बैतडीको मेलौली नगरपालिका–७ मा रहेको लक्ष्मीपुर आधारभूत विद्यालय पछिल्लो समयमा नमूना बन्दै

परीक्षाफल प्रकाशित, यसरी हेर्नुहोस् तपाईको नतिजा

गत जेठ महिनामा सञ्चालित कानून संकायतर्फ एलएलबी तृतीय वर्ष र व्यवस्थापन संकायतर्फको स्नातक तह तीनवर्षे बिबिएस तेस्रो वर्ष आंशिक तथा मौका परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको हो

पाल्पाका २५ पुुस्तकालय सामुदायिक विद्यालयलाई हस्तान्तरण

रुम टु रिड र बेस नेपाल, पाल्पाद्वारा सञ्चालित २५ पुस्तकालय सामुदायिक विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

चन्दाका भरमा विद्यालय सञ्चालन

रामपुर नगरपालिका– ४ को इस्लामपुरमा रहेको मदरसा विद्यालय चन्दाका भरमा चलिरहेको छ ।  मुस्लिम समुदायका बालबालिकालाई इस्लामिक शिक्षा

अतिरिक्त कक्षा सञ्चालन गर्न विद्यालयलाई २५ हजार रकम उपलब्ध

जिल्ला शिक्षा कार्यालय महोत्तरीले एसइई परीक्षा तयारीका लागि हरेक सामुदायिक विद्यालयलाई रु २५ हजार दिएको छ । आगामी चैत महिनामा हुन लागेको एसइई परीक्षामा सहभागी

कक्षा ११ को नतिजा पुस तेस्रो साता सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको

आगामी चैत ८ गतेदेखि एसइई परीक्षा

परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ । परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी