स्वास्थ्य

बिमा कोष बलियो बनाउन आवश्यक छः मन्त्री पौडेल

कास्की, १ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिमा कोष बलियो बनाउन आवश्यक भएको बताउनुभएको छ । स्वास्थ्य बिमालाई थप प्रभावकारी र निरन्तरता दिन जरुरुी भएको उहाँले उल्लेख गर्नुभयो

‘लहान आँखा अस्पतालले देशकै प्रतिष्ठा र गौरव बढाएको छ’

सिरहा, २९ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले वार्षिक दुई लाख ५० हजारभन्दा बढी आँखाका बिरामीलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गरी देशकै

‘एचपिभ’ खोपबारे फैलाइएका भ्रममा विश्वास नगर्न आग्रह

काठमाडौँ, २९ माघ । पाठेघर मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोपबारे फैलाइएका भ्रममा विश्वास नगर्न आग्रह गरिएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने

काठमाडौँ २५ माघ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह

करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए

काठमाडौँ, २५ माघ । सरकारले सञ्चालन गरेको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करिब ४० प्रतिशत किशोरीले खोप लगाएका छन् ।

एचपिभी खोपबाट वञ्चित हुन नदिन सबैको सहयोग आवश्यकः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, २४ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियानबाट कुनै पनि किशोरीलाई वञ्चित हुन नदिन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । सन् २०३० सम्ममा १० देखि

स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने योजनामा छौँः मन्त्री पौडेल

कास्की, २३ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदै उपचारलाई सर्वसुलभ बनाउने योजनामा रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका–१२ स्थित शितलादेवी माध्यमिक विद्यालयमा आज पाठेघरको

‘निदानात्मक सेवा सञ्चालन गरिने’

काठमाडौँ, २० माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले उपचारात्मकसँगै निदानात्मक सेवालाई पनि सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभएको छ । “सरकारले रोग लागेका बिरामीलाई उपचारात्मक सेवा प्रदान गरिरहेको छ,”

सिरहाका तीन अस्पतालाई स्वास्थ्य उपकरण सहयोग

सिरहा, १७ माघ । यहाँका तीन अस्पतालाई करोडौं मुल्य बराबरका स्वास्थ्य सामग्री तथा उपकरण प्राप्त भएको छ । ‘हेल्पिङ ह्याण्ड फर रिलिफ एन्ड डेभलपमेन्ट’ नामक गैरसरकारी संस्थाले ती अस्पताललाई स्वास्थ्य

स्वास्थ्य बीमामा सुधारको तयारी, मन्त्री पौडेलले बुझाए प्रधानमन्त्री ओलीलाई कार्ययोजना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन्। मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहको नेतृत्वमा तयार पारिएको कार्ययोजनासहितको प्रतिवेदन स्वास्थ्यमन्त्री पौडेलले आज