Deshkonews

इलाममा देशकै पहिलो चिया परीक्षण केन्द्र बन्दै

इलाम, फागुन २६ इलामको सूर्योदय नगरपालिकामा देशमै पहिलो चिया परीक्षण तथा प्रबर्द्धन केन्द्र निर्माण हुने भएको छ । २३ करोड रुपैयाँ लगानीमा बन्ने केन्द्र निर्माणका लागि सूर्योदय नगरपालिका र प्रदेश

होलीको उल्लासमा कोरोनाको बाधा

काठमाडौं, फागुन २६ आज नेपालका पहाडी जिल्लामा होली पर्व मनाइँदैछ । तर, कोरोना त्रासका कारण होलीको उल्लासमा कमी आएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व

अष्ट्रेलियामा एक नेपाली विद्यार्थीलाई कोरोना संक्रमण

काठमाडौं, फागुन २५ अस्ट्रेलियामा एक नेपाली विद्यार्थीलाई कोरोनाभाइरसको संक्रमण भएको छ। आइतबार अस्ट्रेलियामा कोरोनाबाट मृतकको संख्या ३ पुग्दा संक्रमित संख्या ७४ पुगेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ। पछिल्लो विवरणअनुसार अस्ट्रेलियामा

यी सय वर्षे वृद्ध जसले कोरोनालाई जिते

बेइजिङ, फागुन २५ कोरोना लाग्ने बित्तिकै ज्यान जान्छ भन्ने हल्ला गलत सावित भइसक्यो । किनभने, संक्रमितहरुमध्ये मर्नेको संख्या ज्यादै थोरै छ, निको हुने धेरै छन् । पाकाहरुको बढी मृत्यु भएको

डोटीमा फैलिएको रोग मौसमी रुघाखोकी भएको पुष्टि

डोटी, फागुन २५ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका–५ गड्सेरास्थित चौकी गाउँमा पर्ने जनप्रिय आधारभूत माविका ३५ जना विद्यार्थीमा फैलिएको रोगको पुष्टि भएको छ । बिरामी रगत सङ्कलन गरी अस्पतालमा

विदेश पठाउँछु भन्दै अढाइ करोड ठग्ने प्रहरी फन्दामा

काठमाडौं, फागुन २५ नेपाल प्रहरीले माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न व्यक्तिसँग अफ्रिकी देश माल्टा

कोरोनाबारे जान्नैपर्ने १५ तथ्य

काठमाडौं, फागुन २५ कोरोना भाइरस ‘‘कोभिड–१९’ हाल ८५ भन्दा बढी मूलुकमा फैलिएको छ। यसको संक्रमणबाट आइतबारसम्म ३५ सय मानिसले ज्यान गुमाइसकेका छन् भने १ लाख ५ हजारभन्दा बढी संक्रमित भएका

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

कञ्चनपुर, फागुन २५ कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा आज मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले से ४ प ६९६६ नम्बरको

दिपिकाको कामुक तस्बिरको चर्चा

मुम्बई, फागुन २५ बलिउड अभिनेत्री दीपिका पादुकोण कुनै पनि फिल्म खेल्नको निकै लामो समय पर्खिने गर्छिन् । उनको फिल्महरुबीच लामो अन्तराल हुनेगर्छ । तर उनी सामाजिक सञ्जालमा छाइरहन्छिन् । उनी

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, सन्तुलित आहार दिन सुरु

काठमाडौं , फागुन २५ प्रधानमन्त्री केपी शर्मा ओलीलाई नियमित सन्तुलित आहार दिन थालिएको छ । मिर्गौला प्रत्यारोपण गरेको पाँचौ दिन अस्पतालले जारी गरेको स्वास्थ्य अपडेटमा प्रमको स्वास्थ्यमा क्रमिक सुधारका लक्षणहरु