Deshkonews

अध्यक्ष अर्यालद्वारा पदभारग्रहण, न्यूनतम पारिश्रमिक लागु गराउने प्रतिबद्धता

काठमाडौं, फागुन २१ न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष राजेन्द्र अर्यालले सरकारले तोकेको श्रमजीवी पत्रकारको पारिश्रमिक कार्यान्वयन गराउन पहल गरिने बताउनुभएको छ । आज पदभार ग्रहण गर्दै उहाँले सरकार, नेपाल

कोरोनाबारे संसद्मा काँग्रेसको जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं, फागुन २३ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको जोखिम न्यूनीकरणका लागि भईरहेको पहल तथा कोरोना विरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको छ।

अज्ञात समूहले टावर तोडफोड गरेपछि बैंकिङ कारोवार ठप्प

सिमकोट, फागुन २३ अज्ञात समूहले चङ्खेली गाउँपालिका–३ स्थित रिमीको वल्र्डलिङ कम्युनिकेसन लिमिटेडको टावर तोडफोड गरेपछि सेवाग्राही मर्कामा परेका छन् । वल्र्डलिङका सामग्रीमा क्षति पुगेपछि सर्केगाड र चङ्खेली यी दुवै गाउँपालिकाको

कालापानीबारेको संकल्प प्रस्तावमा छलफल हुँदै

काठमाडौं, फागुन २३ कालापानी क्षेत्रलाई नेपालकै कायम गराउने र त्यहाँ रहेका भारतीय सैनिकलाई फिर्ता गराउन नेपाल सरकारले पहलकदमी लिनुपर्ने विषय समेटिएको एउटा संकल्प प्रस्तावमाथि शुक्रबार संसद्‍मा छलफल हुँदैछ। झण्डै साढे

बलात्कार कसुरमा नौ वर्ष जेलसजाय

उदयपुर, फागुन २३ शारीरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले त्रियुगा नगरपालिका– १६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई नौ वर्ष जेलसजाय र पीडितलाई रु ५० हजार क्षतिपूर्ति

औषधिजन्य सामग्रीको कृत्रिम अभाव रोक्न सांसदको माग

काठमाडौं, फागुन २३ प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले ‘कोभिड–१९’ भित्रिन नदिनका लागि आवश्यक सावधानी अपनाउन र औषधिजन्य सामग्रीको कृत्रिम अभाव सिर्जना हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको शून्य समयमा

भोजपुर क्याम्पस ठप्प

भोजपुर, फागुन २२ शिक्षकको आन्दोलनको कारण एक सातादेखि बन्द भएको भोजपुर क्याम्पसको पाठनपाठन सञ्चालन गर्न विद्यार्थीले माग गरेका छन् । पठनपाठन सञ्चालनको माग गर्दै स्वतन्त्र विद्यार्थी युनियनले प्रेस विज्ञप्ति जारी

बालविवाहले लियो ज्यान

नुवाकोट, फागुन २२ जिल्लामा ११० औँ नारी दिवसको चर्चापरिचर्चा चलिरहँदा नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेमा एक महिलाले हिंसा सहन नसकेर आत्महत्या गर्नुपरेको छ । नेपालको ऐनले विवाहको उमेर २० वर्ष तोके

नेप्से साँढे पाँच अङ्कले घट्यो

काठमाडौं, फागुन २२ धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । पछिल्ला केही दिनदेखि लागातार ओरालो लाग्दै आएको शेयर कारोवार मापक नेप्से आज पनि ५.५०

इपिएल स्थगित

काठमाडौं, फागुन २२ कोरोना भाइरसका कारण चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग इपिएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन गरिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदै गएपछि इपिएल स्थगन गरिएको