Deshkonews

सौर्य ऊर्जबाट थपिँदैछ १५ मेगावाट बिजुली

काठमाडौं, फागुन २५ देशकै हालसम्मकै ठूलो सौर्य ऊर्जा प्रणालीबाट आगामी वैशाखभित्र विद्युत् उत्पादन गर्ने तयारीका साथ काम अन्तिम चरणमा पुगेको छ । ऊर्जा मिश्रणको अवधारणाअनुसार नै नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा

महिला टि–ट्वान्टी क्रिकेट विश्वकपः भारतलाई हराउँदै अष्टे«लियाले जित्यो उपाधि

मेलबर्न , फागुन २५ (एजेन्सी) एलिसा हेली र बेथ मोनीको शतकीय साझेदारी मद्दतमा अस्ट्रेलियाले आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि उचालेको छ। घरेलु मैदानमा भएको खेलमा अस्ट्रेलियाले भारतलाई ८५ रनले

मौसमी प्रतिकूलताले मध्यपहाडी लोकमार्गमा असर

काठमाडौं, फागुन २५ ् फागुन महिनामा मौसममा आएको परिवर्तनका कारण मध्यपहाडी पुष्पलाल राजमार्गको चालू आर्थिक वर्षको लक्ष्य पूरा गर्न मुस्किल पर्ने देखिएको छ । नेपाल सरकारकै बजेटमा निर्माण भइरहेको एक

कोरोना त्रासः वैकल्पिक बजार खोज्दै वायु सेवा प्रदायक

काठमाडौं, फागुन २५ कोरोना भाइरसको सन्त्रासका कारण विदेशी पर्यटक घटेपछि मुलुकको आन्तरिक उडानमा रहेका वायु सेवा प्रदायक कम्पनीले वैकल्पिक बजारको खोजी शुरु गरेका छन् । कोरोनाको हल्लाले सबैभन्दा बढी पर्यटन

श्रृंखलाबद्ध चोरीले त्रास बढायो

इनरुवा, फागुन २३ इनरुवा–६ को मधेशा क्षेत्रमा चोरीका घटना बढेका छन् । श्रृंखलाबद्ध चोरीका घटना हुन थालेपछि असुरक्षाको भयले स्थानीयबासी त्रस्त बनेका छन् । यही साताभित्रै मधेशाका दुई घरबाट लाखौंको

काँग्रेसमा थपिए ११ केन्द्रीय सदस्य

काठमाडौं, फागुन २३ नेपाली काँग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका साङ्गठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमतिअनुसार लोकतान्त्रिक फोरमका ११ सदस्यलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा समायोजन गरेको छ । काँग्रेस केन्द्रीय

उपभोग्य वस्तु पर्याप्त छ, आत्तिन पर्दैनः सरकार

काठमाडौं, फागुन २३ पेट्रोलियम पदार्थ, नुन, चिनी र चामलको पर्याप्त मौज्दात छ’ सरकारले पेट्रोलियम पदार्थ, नुन, चिनी र चामललगायत खाद्यान्नको पर्याप्त मौज्दात रहेको स्पष्ट गर्दै ती सामग्रीको आपूर्तिमा कुनै किसिमको

औषधि उत्पादक संघले भन्योः नेपाललाई पुग्दो औषधि मौज्दात छ

काठमाडौं, फागुन २३ नेपाल औषधि उत्पादक सङ्घले नेपालमा उत्पादन हुने औषधि तीन महिनासम्म पुग्ने मौज्दात रहेको जनाउँदै औषधिको अभाव हुन नदिने आश्वस्त पारेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड–१९

प्रमलाई हिँडडुल गराउन थालियो

काठमाडौँ, फागुन २३ मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको छ । उहाँको स्वास्थ्यावस्थामा पनि क्रमिक सुधार भइरहेको छ ।

कोरोना त्रासले नेपालमा ३२१.७ मिलियन डलर आर्थिक क्षति हुने अनुमान

काठमाडौं फागुन २३ एशियाली विकास बैंकले कोरोना आतंकका कारण नेपालको अर्थतन्त्रमा पन गम्भीर असर पुग्ने प्रक्षेपण गरेको छ । ंकोरोनाभाइरसले विश्वव्यापी अर्थतन्त्रमा करिव ३ सय ४७ अर्ब डलर बराबरको क्षति